काठमाडौं, ८ वैशाख। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको दुई दिन सरकारले हतियार बुझाउन ३५ दिने सूचना जारी गर्यो।
सरकारले दिएको ३५ दिने सीमामा विप्लव समूहको नामबाट एक...
Tag - नेत्रविक्रम चन्द विप्लव
काठमाडौं। विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), मैनाली नेतृत्वको नेकपा (माले), चित्रबहादुर नेतृत्वको जनमोर्चा लगायत ६ वटा पार्टीहरु बीचमा सरकारका जनविरोधी कार्यविरुद्धमा कार्यगत एकता...
काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको मध्यकमाण्ड इन्चाजको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पाएका छन् ।
हाल सो जिम्मेवारीमा रहेका...
हेटौंडा, ४ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ताप्रक्रिया भइरहेको बताएका छन् ।
३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले...
कञ्चनपुर, ३० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका कञ्चनपुर कृष्णपुर नगरपालिका सेक्रेटरी पक्राउ परेका छन्।
विप्लवका नगरपालिका सेक्रेटरी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।...
नागरिकका विभिन्न आयामहरुमा असन्तुष्टि चुलिएको छ। कर्मचारी असन्तुष्ट छन्, आन्दोलित छन्, कतिपय तहका सुरक्षा निकायमा असन्तुष्टि छ। सरुवा, बढुवा, सेवा–सुविधा लगायतमा सुरक्षा निकायमा ठूलो असन्तुष्टि छ, जुन फौजी संरचनामा देखाउन...
काठमाडौं,२३ चैत। ‘खुम्चिँदै विप्लव’ शीर्षक दिएर आजको अन्नपूर्णले विप्लवबारे लेखेको छ। समाचार अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ।
२ वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित...
काठमाडौं। राप्रपा संयुक्तकी केन्द्रीय सदस्यसमेत रहेकी नायिका रेखा थापाको बुधबार फेसबुकमा लेखेको स्टाटस अहिले चर्चामा छ। पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रसङ्गमा उनले राखेको धारणाले गतल...
सुर्खेत, २० चैत । सुर्खेतमा नेत्रविक्रम चन्द विप्लव नेकपा समूहको पर्चासहित शंकास्पद वस्तु भेटिएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ६ को वडा कार्यालयमा विप्लवको पर्चासहित शंकास्पद वस्तु भेटिएको हो । बुधवार वडा कार्यालयको...
काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको माओवादीप्रति लक्षित गर्दै फेद न टुप्पाको उद्देश्य बोकेर कहीँ नपुगिने बताएका छन् ।
उनले फेद न टुप्पाको उदेश्य बोकेर हिँडे गन्तव्यमा नपुगिने बताएका हुन् ।...

