Tag - नेत्रविक्रम चन्द विप्लव

राजनीतिक दल

‘आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं ’ : विप्लव

काठमाडौं, ३ साउन । बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ।
विप्लव समूहले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सरकारले वार्ताका लागि पत्र नै पठाएको छैन : विप्लव

काठमाडौं, १ साउन । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ।
तर, सरकारले भने सो समूहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ। ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका नेता अन्सारी र भण्डारी पक्राउ

परासी, २६ असार । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन्।
अन्सारीलाई बिहीबार र भण्डारीलाई...

बांकी पढ्नुहोस्
शिक्षा

‘विप्लव’ समूहद्वारा ११ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाडौं, ६ असार । शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका तीनसहित ११ जिल्लाका शैक्षिक संस्था प्रभावित भएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको शैक्षिक हड्तालका कारण उपत्यकाका तीनसहित ११ जिल्लाका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका चार कार्यकर्ता नेकपा प्रवेश (नामसहित)

झापा, ३० जेठ। प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका चार कार्यकर्ता नेकपा प्रवेश गरेका छन्। राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव नेतृत्वका नेकपाका चार...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव समूहद्वारा वडा कार्यालय तोडफोड

जाजरकोट, २९ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेकपा कार्यक्रताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्।
कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति र्पुयाइएको छ। जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव नेकपाद्वारा भक्तपुरमा जग्गा कब्जा (विज्ञप्तिसहित)

काठमाडौं, २२ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ। सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सोलुखुम्बुमा विप्लवको सैन्य तालिम केन्द्र रहेकाे खुलासा

काठमाडौं, २० जेठ। सोलुखुम्बुमा नेत्रविक्रम चन्द विप्लवको सैन्य तालिम केन्द्र रहेको खुलेको छ। सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

 माइला लामा फरार

काठमाडौं, २० जेठ। राजधानीमा बम विस्फोट हुँदा ४ कार्यकर्ताको मृत्यु भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार भएका छन्। नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको छ।
प्रहरीले राजधानीबाट...

बांकी पढ्नुहोस्
स्पेशल

प्रवक्तामा प्रकाण्ड : किन भए कमब्याक ?

काठमाडौं, २० जेठ । पदम राई नेकपा प्रवेशपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुन: कमब्याक भएका छन्।
पक्राउ परेर छुटेदेखि प्रवक्ता प्रकाण्ड कारवाहीमा परेका थिए।...

बांकी पढ्नुहोस्