Tag - नेत्रविक्रम चन्द विप्लव

समाज

विप्लवको बन्दले ५ जिल्ला प्रभावित

काठमाडौं, २३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले ५ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

प्रहरी प्रशासनले विना कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लवको राप्ती...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव माओवादीका ३७५ पक्राउ

काठमाडौँ, २० फागुन । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका अतिवादी गतिविधि नियन्त्रण गर्छौं : प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहका गतिविधि अतिवादी दिशामा रहेको र त्यसलाई नियन्त्रण गरिने बताएका छन् ।

सोमबार दिउँसो विराटनगरमा पत्रकारहरुसँग...

बांकी पढ्नुहोस्
राजनीति

ओलीजी र म मिलेर सबै समस्या समाधान गर्छौं : प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अन्तिम प्रस्ताव तयार हुन लागेको र केही दिनमै पार्टी एकता टुंगिने बताएका छन्।

सोमबार दिउँसो विराटनगरमा...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवसँग वार्ता गरौं : विजय गच्छदार

विराटनगर, ११ फागुन । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

बांकी पढ्नुहोस्
राजनीति

प्रकाण्ड पुत्र पक्राउको विरोधमा शैक्षिक संस्था बन्द

काठमाडौं, २४ माघ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र पक्राउको विरोधमा मुलुकभर शैक्षिक संस्था बन्द भएका छन् ।
नरेन्द्र पक्राउको विरोधमा सो पार्टीको...

बांकी पढ्नुहोस्
राजनीति

मालवाहक ट्रकमा आगजनी

सुर्खेत, ५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सुर्खेतमा दुई  गाडीमा आगजनी गरेका छन् ।
विप्लवले एक दिने सुर्खेत बन्दको आह्वान गरपछि बन्दको अवज्ञा गरेको भन्दै  शनिबार बिहान २ ओटा...

बांकी पढ्नुहोस्
राजनीति समाचार

समानान्तर कमिटीको सकस, कस्तो छ विप्लव-प्रकाण्ड सम्बन्ध ?

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ । उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो...

बांकी पढ्नुहोस्
बहस

‘चन्द मार्ग’का चार चूनौति

सङ्घर्षका विविध रुपमध्ये शान्तिपूर्ण सङ्घर्ष पनि एक हो । तर, विप्लव नेतृत्वको नेकपा यो मान्न तयार छैन । उसले सशस्त्र सङ्घर्षलाई नै सङ्घर्षको साधन र साध्य दुवै मान्दै आएको देखिन्छ ।

बांकी पढ्नुहोस्
राजनीति

सडकमै विप्लव माओवादीको केन्द्रीय जनसभा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शनिबार आयोजना गर्न लागेको कार्यक्रम स्थल परिवर्तन गरिएको छ।
यसअघि शान्तिवाटीका रत्नपार्कमा गर्ने प्रचार गरे पनि प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि...

बांकी पढ्नुहोस्