काठमाडौं, १५ जेठ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन्। नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा...
Tag - नेत्रविक्रम चन्द विप्लव
काठमाडौं, १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीले आत्मसमर्पण गरेका छन्। जिल्ला इन्चाज अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका हुन्।
मध्यकमाण्ड...
सुर्खेत, १३ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ। गुर्भाकोट नगरपालिका १४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान...
काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) का पूर्वी कमाण्ड इञ्चार्ज अनिल शर्मा बिरहीलाई सञ्चार मोर्चाको इञ्चार्ज तोकिएको छ। उनको स्थानमा जनसरकार प्रमुखसमेत रहेका सचिवालय सदस्य सन्तोष वुढा मगरलाई पठाइएको उच्च स्रोतले जनाएको...
दाङ, १० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन्।
उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त...
काठमाडौं, १० जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्जले पदबाट राजीनामा दिएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका कम्युनिष्टहरुले नारा समाजवादको दिए पनि काम त्यसको उल्टो गरिरहेको बताएका छन्।
महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो कुनै पनि व्यक्तिमाथि आक्रमण र लडाइँ होइन, हामी...
काठमाडौँ, ३० वैशाख। प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन्।
भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलोपटक...
काठमाडौं। नेकपाका वरिष्ठ नेता माधव नेपालसँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका केन्द्रीय सदस्यले भेटेका छन्। सरकारले विप्लव नेकपालाई गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्ल्वका पार्टीका केन्द्रीय सदस्यले...
गोरखा, १० वैशाख। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर...

