Tag - नेत्रविक्रम चन्द विप्लव

राजनीति

विप्लवको कार्यालयमा प्रहरीको डोजर

बुटवल, १५ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोडस्थित विप्लवको ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो ।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका...

बांकी पढ्नुहोस्
राजनीति

प्रकाण्डलाई प्रवक्ताबाट हटाइएको छैन : विप्लव

काठमाडौं, १५ चैत। नेपाल कम्युनिस्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका नेता खड्कबहादुर विश्वकर्मालाई कार्वाही गरिएको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेका छन्।
विप्लवले बिहीबार एक...

बांकी पढ्नुहोस्
राजनीति

कस्तो छ हेमन्तप्रकाश ओलीको स्वास्थ्य ?

काठमाडौं। गत साता पक्राउ परेका विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली (सुदर्शन) पाँच रोगका बिरामी भएको उनकी पत्नीले बताएकी छन्।
पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पन्ति अम्बिका चन्दले भनेकी छिन्, ‘सुगर...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका १ सय ४८ कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ?

काठमाडौं, १४ चैत । एनसेल कार्यालयमा भएको बम बिस्फोटपछि नेत्रविक्रम चन्द विप्लव नेकपा समूहका १ सय ८४ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
१० फागुनमा ललितपुरको नख्खुमा एकजनाको ज्यान जाने गरी बम बिस्फोट भएपछि नेकपा विप्लव...

बांकी पढ्नुहोस्
ब्लग

विप्लव कमरेड ! ‘तपाई बवार्दीको बाटोमा हुनुहुन्छ’ (खुला–पत्र)

लेनिनले शान्ति, रोटी र जमीनको नारामा प्रथम विश्व युद्धको र जारशाहीको धज्जी उडाएको जम्मा एक शताब्दी मात्रै भएको छ। माओले स्वाधीनता र शान्तिकै लागी च्याङकाइसेकसँग सम्झौता गर्नुभएको जग जाहेर नै छ। जबसम्म उसले सम्झौता तोडेन, माओ...

बांकी पढ्नुहोस्
राजनीति

फेसबुक ट्रयाकबाट समातिए विप्लवका अधिकांश नेता

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सामाजिक सञ्जालबाट समेत टाढा भएका छन्। पार्टीलाई प्रतिबन्ध लगाएर सरकार कठोर बन्दै गएपछि नेता, कार्यकर्ताहरु फेसबुक अकाउन्ट नै बन्द गरेर...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवले बिनाशर्त हतियार बुझाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयभित्र हतियार बुझाउन नेत्रविक्रम चन्द विप्लव समूहलाई आग्रह गरेका छन् । हतियार नबुझाए कसरी लिनुपर्छ भन्ने सरकारलाई जानकारी भएको उनको भनाइ छ ।

आइतबार संसदलाई...

बांकी पढ्नुहोस्
स्पेशल

को हुन् हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ?

काठमाडौं। रुकुमको त्रिवेणी गाउँपालिका घर भएका ओली नेकपाभित्रका प्रमुख वैचारिक नेताको रुपमा चिनिन्छन्। ओली जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्यका रुपमा रहेर काम गरेका थिए। पारिवारिक मामिलामा केही...

बांकी पढ्नुहोस्
राजनीति

हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ

काठमाडौं, ९ चैत्र। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।

मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका...

बांकी पढ्नुहोस्
राजनीति

बम पड्काउन र मान्छे मार्न प्रतिबन्ध छ : प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन्। पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको बुटवलमा शिलान्यास गर्दै...

बांकी पढ्नुहोस्