विप्लवले गरे पार्टी शुद्दिकरण

biplob
लाेकपाटी न्यूज

काठमाडौं,२३ चैत। ‘खुम्चिँदै विप्लव’ शीर्षक दिएर आजको अन्नपूर्णले विप्लवबारे लेखेको छ। समाचार अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ।

२ वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झण्डै २ दर्जन नेता केन्द्रीय समितिमा छैनन्। दर्जन नेता सत्तारुढ नेकपामा छिरेको र बाँकी निष्क्रिय रहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्