Tag - चितवन

समाचार

चितवनकाे वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमूखको कार्यकक्षमा आगजनी र तोडफोड गरेका छन्।
क्याम्पस प्रमूख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमूखहरु बस्दै आएको...

बांकी पढ्नुहोस्
समाज

विद्यालयमा जाँडपार्टी, प्रधानाध्यापकसहित ५ पक्राउ

चितवन, १ साउन । विद्यालयभित्रै जाँड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना चितवनको रत्ननगरबाट पक्राउ परेका छन्। रत्ननगर ९ स्थित कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेलसहित ५ जना पक्राउ परेका हुन्।
असार...

बांकी पढ्नुहोस्
समाज

त्रिशुली दुर्घना अपडेट : सह–चालक गुरुङको शव भेटियो

चितवन, २८ असार । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत त्रिशुली नदीमा ट्रक खस्दा बेपत्ता भएका सह–चालक अनिल गुरुङ मृत भेटिएका छन्।
सह–चालक दाङको घोराही बस्ने अन्दाजी २५ वर्षीय गुरुङको त्रिशुली नदी किनारमा दुर्घटना नजिकै...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

रेनुकाे अर्काे सफलता : अब भरतपुरमा इञ्जिनियरिङ कलेज

चितवन, २५ असार । चितवनमा नै पहिलो पटक चितवन इञ्जिनियरिङ क्याम्पस भरतपुर सञ्चालनमा आउने भएको छ।त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको इञ्जिनियरिङ अध्ययन संस्थानको आङ्गिक क्याम्पस भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चालकसहित २२० केजी गाँजा बरामद

चितवन, १७ असार । चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका ४ स्थित भवानीपुरमा ना४ख २२९५ नं...

बांकी पढ्नुहोस्
उत्पादन

कृषिमा यन्त्र प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्छ : सभापति पोखरेल

चितवन, १५ असार । चितवनले अन्न उत्पादनको ठूलो हिस्सा ओगट्ने गरेको खेतीयोग्य जमिन नास हुँदै गईरहेकोभन्दै प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल चिन्ता व्यक्त गरेका छन्।
चितवनको दिव्यनगरमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चोरीका मोटरसाईकल कारोबारमा संलग्न चार पक्राउ

चितवन, १४ असार । चितवनमा चोरीका मोटरसाईकल कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। चितवन प्रहरीले चोरीको मोटरसाईकल कारोबारमा संलग्न चार जनालाई शनिबार पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका २० शारदानगरस्थित रोहित मोटरसाइकल...

बांकी पढ्नुहोस्
स्वास्थ्य

मर्निङवाक गर्दै प्रचण्ड छिरे चितवनको तरकारी बजार

चितवन, ९ असार । भरतपुर महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुरमा आकस्मिक रुपमा सोमबार बिहान ५.३० बजे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे।
सधैँ झै तरकारी बजारमा झिसमिसेमै किसान र व्यापारी किनबेच गरिरहेका थिए। निलो...

बांकी पढ्नुहोस्
समाज

बाघको आक्रमणबाट घाइते सुवेदीको मृत्यु

चितवन, ७ असार । बाघको आक्रमणमा परी घाइते भएका चितवन माडी कल्याणपुरका ६७ वर्षीय गंगाधर सुवेदीको उपचारको क्रममा निधन भएको छ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका सुवेदीको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय माडीले...

बांकी पढ्नुहोस्
विकास/निर्माण

वर्षाका कारण माडी–ठोरी सडक अवरुद्ध

चितवन, ७ असार । शनिबार बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी-ठोरी सडक अवरुद्ध भएको छ।
माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो।बिहान साँढे ८ बजेदेखि सडक...

बांकी पढ्नुहोस्