Tag - चितवन

प्रदेश/स्थानीय तह

माडीमा गाई-भैंसीलाई सुत्केरी भत्ता

चितवन, २८ साउन। माडी नगरपालिकाले कृतिम गर्भाधानबाट गाई भैंसी सुत्केरी हुँदा सुत्केरी भत्ता दिन शुरु गरेको छ। पशुपालन व्यवसाय र दुग्ध व्यवसायलाई प्रोत्सान गर्न नगरपालिकाले सुत्केरी भत्ता दिन सुरु गरेको हो। नगरबासी कृषकले...

बांकी पढ्नुहोस्
स्वास्थ्य

मृत्यु भएको भनेर गाड्न लगिएको शिशु चल्मलाएपछि…

चितवन, २६ साउन । मृत्यु भएको भनेर अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ। मृत्यु भएको भनेर अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ।
जिल्ला...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवैध कुखुराका चल्ला बरामद

चितवन, २५ साउन। भारतबाट अवैधरुपमा नेपाल भित्राइएका पाँच हजार पाँच सय कुखुराका चल्ला व्यवसायीले शनिबार नियन्त्रणमा लिई नष्ट गरेका छन्।
रौतहटबाट तनहुँको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

भरतपुरको सौन्दर्य बिगार्नेमाथि कार्वाही, कुन गल्तीमा कति जरिवाना ?

चितवन। भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्यता बिगार्नेलाई कारबाही प्रक्रिया सुरु गरेको छ। सौन्दर्यता बिगार्ने कार्यलाई नियन्त्रण गर्न विभिन्न सचेतना कार्यक्रम महानगरले सुरु गरेको छ।
महानगर प्रमुख रेनु दाहालका...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

विवाह, ब्रतबन्ध घरमै गर्नुपर्ने नियम

चितवन, २२ साउन। चितवनको माडी नगरपालिकाले विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक कार्य घरमै गर्नुपर्ने नियम लगाउने भएको छ। नगरसभाले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमूख ठाकुर ढकालले अबका दिनमा आफ्नै घरमा बाहेक...

बांकी पढ्नुहोस्
समाज

पत्रकार पुडासैनीद्वारा आत्महत्या

चितवन, २१ साउन। चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। उनी पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले माउन्टेन टेलिभिजनको परिचय...

बांकी पढ्नुहोस्
शिक्षा

शहिद स्मृति क्याम्पसको बेथितिको मारमा कर्मचारी र विद्यार्थी

चितवन, १७ साउन। चितवनको शैक्षिक धरोहरको रुपमा रहेको शहिद स्मृति बहुमूखी क्याम्पसमा राजनीतिक भागबण्डाको कारण धारासयी बन्दै गएको छ। पटक–पटक राजनीति नियुक्तकै भरमा क्याम्पस प्रमूख र सहायक प्रमूख नियुक्तका कारण क्याम्पसको...

बांकी पढ्नुहोस्
समाज

‘कपडा छोडेर जानुस्, रोजेर लैजानुस्’

चितवन, १७ साउन। चितवनको सौराहा चोकमा कपडा बैँक स्थापना भएको छ। सामाजिक जागरण युवा समूह सौराहाका युवाहरुको सक्रियतामा यही साउन १५ गतदेखी सौराहा चोकमा यो बैंक सञ्चालनमा आएको संस्थाकी अध्यक्ष रिजा जोशीले जानकारी दिइन्।
विपन्न...

बांकी पढ्नुहोस्
समाज

वडा कार्यालयमा आगजनी

चितवन, १७ साउन । चितवनको कालिका नगरपालिका वडा नं. ३ को कार्यालयमा बिहीबार राति आगजनी भएको छ।
राती करिव २ बजे भएको आगलागीबाट कार्यालयको २ वटा कोठामा क्षति भएको छ। अज्ञात समूहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने पक्राउ

चितवन, ७ साउन। चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका ७ बस्ने सुमन भनिने ३७...

बांकी पढ्नुहोस्