चितवन, ७ असार । चितवनमा दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी...
Tag - चितवन
चितवन, ६ असार । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट)बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३...
चितवन, ५ असार । चितवनमा सरकारी अनुगमन टोलीले अनुमती नलिइ कक्षा सञ्चालन गरेका चारवटा शैक्षिक संस्थालाई पाँच दिनभित्र कागज नल्याए बन्द गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुरका विभिन्न...
चितवन, ४ असार । चितवनमा क्रिकेट रंगशाला निर्माण सुरु गर्न छलफल भएको ।अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गर्न बुधबार चितवनमा छलफल भएको हो।
जिल्लास्तरीय सहयोग समितिको बैठकले निर्माणलाई गति दिन स्थानीयस्तरमा...
काठमाडौं, १ असार । भरतपुुर महानगरपालिका भित्रका विद्यालय गर्मीका कारण ३ दिनका लागी बन्द हुने भएका छन्।
गर्मी बढेकाले असार २ गते देखी ४ गतेसम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय भएको प्रमूख...
चितवन, २६ जेठ । चितवनमा भएकाे सवारी दुर्घटनामा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा ट्याङ्कर र बस ठक्कर खाँदा साे दुर्घटना भएकाे हाे।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै...
चितवन, १८ जेठ । स्थानीय केही व्यक्तिहरुले डोजर लगाएर बार भत्काएपछि केहीदिन अवरुद्ध भएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य शनिबारबाट पुनआरम्भ भएको छ।
जिल्लाका अगुवा र आमजनताको साथपछि रोकिएको...
चितवन, १८ जेठ। निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पुनः निर्माण सुरु भएको छ।
स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य पुनः सुरु भएको हो।
सहमती भएसँगै शनिबार बिहान ७...
चितवन, १७ जेठ। गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश कंडेलसहित तीन जना बिरुद्ध अपराधिक उपद्र सम्वन्धि मुद्धा दायर भएको छ।
उनीहरुलाई जिल्ला अदालत...
चितवन, १६ जेठ। पूर्वी चितवनको रत्ननगरमा लागूऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन्।
बुधबार राति रत्ननगर नगरपालिका ७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब...

