चितवन, २७ वैशाख। इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन्। जेलभित्रै युवक झुण्डिएको फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ।
कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ...
Tag - चितवन
चितवन, २६ बैशाख । चोरीको केसमा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका युवक झुण्डिएपछि तनाव भएको छ।
चोरीको विषयमा कालिका नगरपालिका वडा नंं. १ का २४ वर्षीय समीर घिसिङ हिरासत भित्रको शौचालयमा पासो लगाएर झुण्डिएपछि स्थानीयले...
काठमाडौँ, २६ वैशाख। राजधानी काठमाडौँको महाराजगञ्जमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ। विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्यनजर गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलले आफ्नो...
चितवन, २३ वैशाख। चितवनमा दाहसंस्कार गर्न लाग्दा नवजात शिशुले श्वास फेरेपछि पुनः उपचारका लागी अस्पताल र्पुयाइएको छ। आइतबार मृत्यु भएको आशंका गरी दाहासंस्कारका लागि चितवनको देवघाटमा खाल्डो खन्दै गर्दा शिशुले सास फेरेपछि...
चितवन, १७ वैशाख। गैँडाले आक्रमण गर्दा चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्थानीय खोलामा माछा मारेर...
चितवन, १६ वैशाख। प्रगतिशील लेखक संघ चितवनको आयोजनामा माडी बहुमुखी क्याम्पस बसन्तपुरको सभाहलमा २६ औँ पारिजात स्मृति दिवसको अवसरमा आयोजित एकल कबिता बाचन साँझ सम्पन्न भएको छ ।
कबि पुरुषोत्तम आचार्यले रचना गरेका आफ्ना...
चितवन, १५ वैशाख। नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि चितवनका उद्योगहरु बन्द भएका छन्। विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले बताएका छन्।
इँटा...
चितवन, १३ वैशाख। चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालनमा आएको छ। नेपाल प्रहरीले चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालनमा ल्याएको हो।
भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा...
चितवन, १२ वैशाख। अण्डा उत्पादक किसानहरुले बिहीबार नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा ताला बन्दी गरेका छन्।
अण्डाको मुल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप उनीहरुले तालाबन्दी गरेका...
चितवन, १२ वैशाख । चितवनमा डुबेर एक जनाको मृत्यु भएको छ। राप्ती नदीमा डुबेर एक जनाको मृत्यु हो।
भरतपुर महानगरपालिका २७ का ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको छ। प्रहरीका अनुसार घाँस दाउरा गर्न जाँने क्रममा गुरुङ नदीमा...

