चितवन, ४ चैत्र। स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारोमुक्त (मर्करी) महानगर हुने भएको छ। स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो।
विगत दुई वर्षदेखि...
चितवन, ४ चैत्र। स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारोमुक्त (मर्करी) महानगर हुने भएको छ। स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो।
विगत दुई वर्षदेखि...
चितवन, ३ चैत । पूर्वी चितवनमा प्रहरीको सक्रियता बढेको छ । प्रहरीको सक्रियता बढेसँगै जुवाँ खेल्ने पक्राउ परेका छन् भने अवैध काठ र लागूऔषध गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीको टोलीले शनिबार रत्ननगर नगरपालिका–१२...
चितवन, १ चैत । चितवनको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी सौराहामा नेप्लाई जंगल क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। पलोमा इन्टरनेशनल इभेन्ट एण्ड स्पोर्स म्यानेजमेण्ट प्रालि काठमाडौंले जनकौली...
चितवन। चितवनमा प्रहरीले एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। अप्रेसन ‘एक टोल एक घण्टा’ अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीको नेतृत्वमा चलाइएको अभियानका...
चितवन, २१ फागुन । माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु. चार करोड ८४ लाख सङ्कलन भएको छ ।
महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना...
चितवन २० फागुन । पर्यटकीय नगरी पटिहानीमा सम्पन्न पद्मोदय खुल्ला नकाउट पुरुष भलिबलको उपाधी चुल्हो रेस्टुरेण्ट नारायणगढले जितेको छ ।
महाशिवरात्रीको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा आज (सोमबार) भएको फाइनल खेलमा...
चितवन १८ फागुन । पर्यटकीय नगरी पटिहानीमा आज (शनिबार) देखि सुरु हुने ‘पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५’ को तयारी पूरा भएको छ। शिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा यहीँ फाल्गुन १८ गतेदेखि २० गते सम्म...
चितवन । सोमबारदेखि भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
उद्घाटन समारोहलाई...
भरतपुर, २ फागुन । चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गरेका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल...
चितवन, २७ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले धुर्मुस-सुन्तली फाउण्डेसनको पहलमा बन्न लागेको अन्तर्राष्ट्रिय रङ्गशाला एउटा सकारात्मक कदम भएको बताएका छन् ।
चितवनमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै...