काठमाडौं। गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ ।
रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले...
Tag - चितवन
चितवन २५ माघ । जिल्लाका मन्टेश्वरी शिक्षा लिइरहेका बालबालिकालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक नियम सिकाउन थालेको छ ।
निजी तथा सामुदायिक विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियमबारे शिक्षा...
काठमाडौं, २५ माघ । राष्ट्रिय उद्योग वाणिज्य महासंघले यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनमा तय गरेका नीति तथा कार्यक्रमलाई आज सार्वजनिक गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे...
चितवन, २५ माघ । भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि तोडफोड भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको उपचारका...
चितवन, २४ माघ । माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको निधनले पार्टीलाई अपूर्ण क्षति पुगेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
बिहीबार पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन...
रत्ननगर, २४ माघ । क्यान्सरबाट पीडित नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।
बिहीबार भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर...
काठमाडौं । पुराना वाम नेता भुवानीप्रसाद पौडेललाई श्रदाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवन जाने भएका छन् ।
स्थानीय विकास निर्माणका कार्यमा सक्रिय पौडेलको यही माघ १९ गते...
रत्ननगर, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताएकी छिन् ।
चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन...
चितवन, २० माघ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले सरकारभन्दा कोही माथि नहुने बताएका छन् ।
भरतपुरमा गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिपिआर शुभारम्भ कार्यक्रममा उनले भने...
चितवन, २० माघ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्र आँखैअगाडि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ठडिने बताएका छन् ।
भरतपुर १६ मा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय...

