Tag - चितवन

विकास/निर्माण

निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित

चितवन, १६ जेठ। चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकियो छ। धुर्मुस-सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्यक्रम रोकिएको गरेको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

सडक पेटीमा बनाईएका चुलो हटाउन तीन दिने अल्टिमेटम

चितवन, १४ जेठ। भरतपुर अस्पताल अगाडी नेपाल प्रहरीको कल्याणकारी कोषद्धारा संञ्चालित सटर भाडामा लिएर व्यवसाय गर्नेहरुले पेटीमा बनाएका चुलो र राखिएका सामाग्री तीन दिन भित्र हटाउन निर्देशन दिइएको छ।
गणतन्त्र दिवसको अवसरमा...

बांकी पढ्नुहोस्
समाज

महिला हिंसा न्यूनीकरणका लागि मार्सल आर्ट्स

चितवन, १३ जेठ । महिला हिंसा तथा बलात्कारको न्यूनीकरण गराउने उद्धेश्यले प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सहयोगमा चितवनमा एक हप्ते आत्मरक्षा तालिम सुरु गरिएको छ।
चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिकाको ऐतिहासिक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चोरको आक्रमणबाट श्रेष्ठको मृत्यु

चितवन, १२ जेठ । चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा चोरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। ४७ वर्षीय कुमार सिंह श्रेष्ठको चोरको आक्रमणबाट मृत्यु भएको हो।
आइतबार बिहान ६ बजेसम्म बुबा नउठेपछि ढोका खोल्न जाँदा बुबा मृत...

बांकी पढ्नुहोस्
Uncategorised

बसको ठक्करबाट लामाको मृत्यु, एक घाइते

चितवन, १० जेठ । चितवनको रत्ननगर नगरपालिका १० हरिहर मन्दिर नजिकै बसले आज ९शुक्रबार० दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्। नारायगणढबाट महोत्तरी जाँदै गरेको ना ६ ख १२६३...

बांकी पढ्नुहोस्
समाज

असिनापानीले दुई करोडको चैते धानबाली नष्ट

चितवन, ८ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा असिनापानीले दुई करोड मूल्य बराबरको चैते धानबाली नष्ट गरेको छ।
गत जेठ २ गते बेलुका आएको भीषण असिनापानीले किसानले खेतमा लगाएको धानबाली नष्ट गरेको हो।वडाध्यक्ष...

बांकी पढ्नुहोस्
विकास/निर्माण

रीउ नदी–घाँघर खोला सडक स्तरोन्नतिको काम सुरु

चितवन, ७ जेठ । रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडक स्तरोन्नतिको काम सुचारु गरेको छ । निर्माण सेवाले खाल्डाखुल्डी पुर्ने, भत्किएको पिच फोर्ने र ग्राभेलिङको काम सुरु भएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

आगजनीमा म संलग्न छैन : सांसद खनाल (विज्ञप्ति)

चितवन, ६ जेठ । भरतपुर महानगरपालिका गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी घटनामा आफ्नो नाम मुछेर अनावश्यक अर्नगल प्रचार गरिएकोभन्दै प्रदेश सांसद कृष्ण खनालले आपत्ति जनाएका छन्। खनालले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै...

बांकी पढ्नुहोस्
समाज

कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्वअध्यक्ष लामिछाने पक्राउ

चितवन, ५ जेठ। पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार आगजनी भएको छ।
ढाटमा आगजनी गर्दा डिउटीमा खटिएकी महिला प्रहरी आगोले जलेर घाइते भएकी छिन्। घटनामा संलग्न भएको आरोपमा चितवन...

बांकी पढ्नुहोस्
समाज

चितवनका शैक्षिक संस्थामा विप्लवले टाँग्यो कालो ब्यानर

चितवन , ०१ जेठ । चितवनका शैक्षिक संस्थामा विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) चितवनले कालो ब्यानर टाँगेको छ । जिल्लाका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप अखिलले कालो ब्यानर राखेको हो ।
विद्यार्थी संगठनका केन्द्रीय...

बांकी पढ्नुहोस्