Tag - चितवन

कानून/न्याय

युवराज कंडेलको बयान शुरु, रविको पनि आजै 

चितवन, ९ भदौ। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ। बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो। जिल्ला अदालत...

बांकी पढ्नुहोस्
प्रशासन

जिल्ला प्रशासन चितवनकाे निर्देशन : यी हुन् निषेधित क्षेत्र

चितवन, ८ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाई गरेको छ। शान्ति सुरक्षालाई ध्यानमा राख्दै सोमबारदेखी जिल्लाको सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।
सोमबार बिहान ६ बजेदेखी अर्को आदेश नआँदासम्मका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

चितवन, ६ भदाै। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे आह्वान गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै भदौ ९ गते (सोमबार) चितवन बन्दको आह्वान गरेको हाे।
नेकपा चितवन सेक्रेटरी धुर्व...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

‘हिरासतको मान्छे असूरक्षित हुँदैन, बोल्दा संयमता अपनाउनु’

चितवन, ६ भदाै। चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असूरक्षा नरहेको जनाएको छ। प्रमूख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनै जनामाथि कुनै किसिमको सूरक्षा चुनौती नभएको बताएका हुन्।
पत्नी...

बांकी पढ्नुहोस्
समाज

पुडासैनी मृत्यु प्रकरण: अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ

चितवन। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने लगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका छन् ।
भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र...

बांकी पढ्नुहोस्
कानून/न्याय

अस्मिता कार्कीको बयान सकियो, रवि र युवराजको लिने क्रम जारी

चितवन, २ भदौ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने अभियोगमा मुछिएका पत्रकार रवि लामिछानेसहित तिनै जनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोबाट बयान लिन थालेकोमा पुडासैनीलाई आत्महत्या गर्न...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

भरतपुरमा फेरि झडप, केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

चितवन, २ भदौं। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेकोे समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन्।
प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न...

बांकी पढ्नुहोस्
समाज

राष्ट्रिय बाणिज्य बैंकमा आगलागी

चितवन, २ भदौ। भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमवार बिहान आगलागी भएको छ।बैंकको शाखा कार्यालयमा विद्युत सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन्। शाखा प्रमूखको...

बांकी पढ्नुहोस्
समाज समाज

पत्रकार पुडासैनीको पक्षमा चितवनमा नाराजुलुश (भिडियाेसहित)

चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार बिहानै चितवनका युवाहरुले प्लेकार्डसहितको जुलुश निकालेका छन् ।
पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

चितवन, ३१ साउन। चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।
जिल्ला...

बांकी पढ्नुहोस्