Author - लोकपाटी न्यूज

सरकार

प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने : के छ नयाँ एजेण्डा ?

काठमाडौं, २४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आज बस्ने मन्त्रीपरिषदको बैठक पछि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी...

बांकी पढ्नुहोस्
समाचार

बिस्केट जात्रा यो बर्ष नहुने

काठमाडौं, २४ चैत। कोरोना भाइरसको संक्रमणको जाखिमका कारण हरेक बर्ष भक्तपुरमा हुदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ। यी दुवै जात्रा यस वर्षको लागी स्थगित गरिएको हो। यो वर्ष जात्रा नगर्ने तर...

बांकी पढ्नुहोस्
बैंक / बित्त

गर्भनर नियुक्तिकाे तयारी : काे-काे छन् दावेदार ?

काठमाडौं, २४ चैत। नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ। गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिश गरेर प्रस्ताव तयार गरेकाले आजै नियुक्ति...

बांकी पढ्नुहोस्
सरकार

कोरोना भाइरस विरुद्धको अभियानमा सबैले सहयोग गर्न स्वास्थमन्त्रीको आग्रह

काठमाडौं, २४ चैत। कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन। वसन्त चौधरी फाउन्डेसनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले रोग फैलिन...

बांकी पढ्नुहोस्
सरकार

लकडाउन थप लम्बिने : कस्ताे छ तयारी ?

काठमाडौं, २४ चैत। सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ। गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
नेपालमा कोरोना भाइरसका दोस्रो संक्रमित देखिएपछि शुरु...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बाघलाई पनि देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं, २४ चैत। बाघलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले बाघमा पनि कोरोना...

बांकी पढ्नुहोस्
समाचार

एम्बुलेन्स ड्राइभरहरुलाई निःशुल्क पीपीआई बितरण गर्दै महावीर पुन

काठमाडौं, २४ चैत। काठमाडौं उपत्यकाका एम्बुलेन्स ड्राइभरहरुलाई महावीर पुनले आज निशुल्क पीपीई बितरण गर्ने भएका छन्। एम्बुलेन्स ड्राइभरहरुले पीपीई नभएको हुनाले अति आबश्यक एम्बुलेन्स गाडी चलाउन नमानेको भन्ने समाचार...

बांकी पढ्नुहोस्
समाचार

अमेरिकामा कोरोना संक्रमणबाट चार नेपालीको मृत्यु

काठमाडौं, २४ चैत। अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसका कारण चार जना नेपालीको मृत्यु भएको छ । मृतक अजयमान छोँचू, थोक्मे विष्ट, सोनाम लामा र निमा तेम्बा शेर्पा हुन्। गत हप्ता एक जना नेपाली ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं, २४ चैत। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना भएका छन। डाक्टरको सल्लाहपछि उनलाई अस्पताल भर्ना गरिएको हो । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्रीको केही परीक्षण...

बांकी पढ्नुहोस्
समाज

माइती–ससुराली आउनेको लर्को लागेपछि मोरङका स्थानीयवासी चिन्तित

विराटनगर, २४ चैत। खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन्। रतमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई...

बांकी पढ्नुहोस्