Author - लोकपाटी न्यूज

समाचार

भरतपुरमा परिक्षण गरिएका २१ वटा नमूना नेगेटिभ

चितवन, २५ चैत । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक...

बांकी पढ्नुहोस्
समाचार

इतिहासमै पहिलो पटक रोकियो बिस्केट जात्रा

भक्तपुर,२५ चैत । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ। नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा...

बांकी पढ्नुहोस्
समाचार

आगोलागीबाट १३ लाख बराबरको धनमालको क्षति

दमौली, २५ चैत। तनहुँको व्यास नगरपालिका ७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा २ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब १३ लाख रुपैयाँ...

बांकी पढ्नुहोस्
समाचार

विकास निमार्णको काम गर्ने वातावरण मिलाउन निमार्ण व्यवसायीको आग्रह

काठमाडौं, २५ चैत। नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ। लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने...

बांकी पढ्नुहोस्
समाचार

बागलुङमा एक हजारको ‘र्‍यापिड टेस्ट’ गरिने

बागलुङ, २५ चैत । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । दैनिक उपभोग्य...

बांकी पढ्नुहोस्
समाचार

आइसोलेशनबाट भागेकी महिला पक्राउ

जनकपुरधाम, २५ चैत। अस्पतालको आइसोलेशनबाट भागेकी महिला पक्राउ परेकी छन। उनिलाइ कोरोनाको आशंकामा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना गरिएको थियो। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ बस्ने उत्त महिलालाई धनुषाको...

बांकी पढ्नुहोस्
सरकार

देशवासीको नाममा प्रधानमन्त्रीकाे सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७...

बांकी पढ्नुहोस्
सरकार

दुइ साता थप चुनौतीपूर्ण हुनसक्छः प्रधानमन्त्री

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन्।मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको...

बांकी पढ्नुहोस्
समाचार

आमाको मृत्यु भएको झुटो विवरण दिई सवारी अनुमतीपत्र बनाउने पक्राउ

कठमाडौं, २५ चैत। आफ्नै आमाको मृत्यु भएको छुटो विवरण दिई सवारी चलाउने अनुमतीपत्र बनाउने पक्राउ परेका छन्। सप्तरीको सुरुङ्गा नगरपालिका–६, महोलिया घर भइ ललितपुर–३, पुल्चोक बस्ने शुभनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।...

बांकी पढ्नुहोस्
समाचार

नौ दिनसम्म उठेन शव

काठमाडौं, २५ चैत। बुटवलको कोरोना अस्पतालमा नौ दिनअघि मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठाइएको छैन। अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै थापाका आफन्तले शव नबुझेका हुन्। उनीहरूले मृत्युको कारण बताउन अस्पताल...

बांकी पढ्नुहोस्