Author - लोकपाटी न्यूज

समाचार

विनाजानकारी अस्पतालमा अनुपस्थित ५ चिकित्सकलाई सेवाबाट हटाइयो

बुटवल, २६ चैत। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित ५ चिकित्सकलाई सेवाबाट हटाएको छ। अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

कोरोना भाइरसबाट बच्नका लागी भोजपुरमा म्यादी प्रहरी भर्ना गरिने

भोजपुर, २६ चैत। भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरसबाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं। ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं.७ को भँगालेटार, वडा नं...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कोरोना भाइरसको संक्रमण फैलाउने धम्की दिने युवती प्रहरी नियन्त्रणमा

काठमाडौं, २६ चैत। कोरोना भाइरसको संक्रमण फैलाउछु भन्दै धम्की दिने एक युवती पक्राउ परेक छन्। अमेरिकाको टेक्ससकी १८ बर्षे युवतीलाई प्रहरी पक्राउ गरेको हो। उनले स्न्यापच्याटमा श्रृङ्खलाबद्ध भिडियो पोस्ट गर्दै यस्तो धम्की...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

राहत दिएको तस्बीर नलिन नेकपा पाँचथरको निर्देशन

पाँचथर, २६ चैत। नेपाल कम्युनिष्ट पार्टी पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ। नेकपा पाँचथरले मातहतका पार्टी कमिटी र...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ

दाङ, २६ चैत। लकडाउन उल्लंघन गर्ने नक्कली पत्रकार पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार पक्राउ परेका हुन। पत्रकारको परिचय बोकी लकडाउनको समयमा सवारी चलाउने गरेका उनलाई...

बांकी पढ्नुहोस्
विश्व

लसुन खान आफ्ना नागरिकलाई उत्तर कोरियाको सुझाव

काठमाडौं, २६ चैत। उत्तर कोरियाले आफ्ना नागरिकलाई लसुन खाने सल्लाह दिएको छ। एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बताउदै आएको उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई यस्तो सुझाव दिएको हो।
उत्तर कोरियाले आफ्ना नागरिकलाई...

बांकी पढ्नुहोस्
राजनीति

 सरकारलाई गगन थापाका ११ प्रश्न

काठमाडौं, २६ चैत। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले सरकार समक्ष ११ प्रश्न उठाएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेको भोलिपल्ट थापाले विभिन्न ११ प्रश्न गरेका हुन। हिजो...

बांकी पढ्नुहोस्
समाचार

नक्कली स्यानिटाइजर बेच्ने पक्राउ

भक्तपुर,२६चैत। भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ।...

बांकी पढ्नुहोस्
समाचार

१९ हजार परिवारलाई राहत वितरण

पोखरा, २६ चैत। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई पोखरा महानगरपालिकाले राहत वितरण सुरु गरेको छ। महानगरपालिकाले ३३ वटै वडामा...

बांकी पढ्नुहोस्
समाचार

फेसबुक लाइभमार्फत मनाइयो भरतपुर अस्पतालको बार्षिकोत्सव

भरतपुर, २६ चैत। भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ। सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने...

बांकी पढ्नुहोस्