काठमाडौं, २७ चैत। सुनचाँदी पसलमा चोरी गर्ने बाबुछोरा पक्राउ परेका छन। जिल्ला प्रशासन कार्यालय, कैलालीअगाडिको प्रिया सुनचाँदी पसलमा चोरी गर्ने बाबुछोरा पक्राउ परेका हुन। पक्राउ पर्नेमा कारागार रोड बस्दै आएका ४५ वर्षीय पप्पु...
Author - लोकपाटी न्यूज
काठमाडौं, २६ चैत। भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोराना भाइरसबाट ३२ जनाले ज्यान गुमाएका छन्। यो संगै भारतमा भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ६६ जना पुगेको छ। ...
काठमाडौं, २७ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालै लकडाउन नहट्ने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि आफू लकडाउन अवधि बढाउन लागेको बताएका हुन् । कोरोनाको...
गलेश्वर, २७ चैत। कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ। सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष...
काठमाडौं, २७ चैत। बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संगै बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो। मनामास्थित नेपाली राजदूतावासले जनाए अनुसार अगागि सल्माबादस्थित एक...
भत्तपुर, २७ चैत। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ। अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी...
काठमाडौं, २७ चैत। विश्वका करिब १८४ देशमा देखिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८८ हजार भन्दा बढि पुगेको छ। वल्डोमिटरको तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १५ लाख १८ हजार ५१८ जना मानिस संक्रमित भएका छन्। ती मध्ये ८८...
काठमाडौं, २७ चैत। बेलायतमा पछिल्लो २४ घण्टामा थप ९ सय ३८ जनाको मृत्यु भएको छ। यो संगै कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ७ हजार ९७ पुगेको छ। बेलायतमा एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएका छन। हालसम्म ६० हजार ७ सय ३३...
मेलम्ची, २७ चैत। कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र...
काठमाडौं, २७ चैत। कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिने भएको छ। काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा...

