Author - लोकपाटी न्यूज

प्रदेश/स्थानीय तह

लमजुङको ग्रामिण क्षेत्रमा पालना भएन लकडाउन

लमजुङ, २८ चैत। कोरोना भाइरस सङ्क्रमणबाट बच्न र रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका बेला लमजुङ- तनहुँका छिमेकी गाउँमा निर्वाधरूपमा आवतजावत गरेको पाइन्छ । शहरबजारमा लकडाउनको पूर्णरूपमा पालना भए पनि...

बांकी पढ्नुहोस्
राजनीति

काँग्रेस सांसदको १५ दिनको पारिश्रमिक कट्टा गर्न पत्राचार

काठमाडौँ, २८ चैत। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ।
काँग्रेस संसदीय दलले सरकारले...

बांकी पढ्नुहोस्
समाचार

भिसा अवधि थप गर्दै दक्षिण कोरिया

सिउल, २८ चैत। दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ। कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने...

बांकी पढ्नुहोस्
समाचार

दूध नबिकेपछि बारीमा फाल्न किसानहरु बाध्य

काठमाडौं, २८ चैत। कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन्। ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ। उत्पादन...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

कोरोना रोकथाम कोषमा एक करोड ७८ लाख जम्मा

काठमाडौं, २८ चैत। प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ। मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा रु एक करोड ७८ लाख ५० हजार सहयोग...

बांकी पढ्नुहोस्
समाचार

काम नभएपछि मजदुरहरु भाग्न थाले

काठमाडौं, २८ चैत। इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन्। सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा कामविहीन बस्नुपरेका मजदुरहरु भाग्न...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कोरोना भाइरसको औषधी पत्ता लगेको डोनाल्ड ट्रम्पको दाबी

काठमाडौं, २८ चैत। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभावकारी औषधी पत्ता लागेको अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन। ह्वाइट हाउसमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूबाट साधारण वार्डमा सारियो

काठमाडौं, २८ चैत। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ। सघन उपचार कक्ष बाहिर निकालिए पनि जोनसन अस्पतालमै रहने डाउनिङ्ग स्ट्रिटले जनाएको छ। कोरोना भाइरस संक्रमण भएपछि गत आइतबार...

बांकी पढ्नुहोस्
समाचार

फेसबुकमा अफवाह फैलाउने पक्राउ

काठमाडौं, २८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका...

बांकी पढ्नुहोस्
समाचार

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ९६ हजार नजिक

काठमाडौं, २८ चैत। कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ। वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख ३ हजार ७२ व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ। साथै, साढे ३...

बांकी पढ्नुहोस्