काठमाडौं, ३० चैत। मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन्। इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन...
Author - लोकपाटी न्यूज
डडेल्धुरा, ३० चैत। आइसोलेसन वार्डमा राखिएका दुइजना डडेल्धुरास्थित डडेल्धुरा अस्पतालबाट भागेका छन। उनिहरुलाई कोराना भाइरसको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो। तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू शनिबार अस्पताललाई...
काठमाडौं, ३० चैत। कोभिड-१९ को संक्रमणका कारण हालसम्म १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ। गैरआवासीय नेपाली संघका अनुसार कोभिड-१९ को संक्रमणकबाटबेलायत, अमेरिका र युएईमा रहेका १४ नेपालीको...
खाँदबारी, ३० चैत। राँगाले हानेर एक जनाको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका –११ मा एक जनाको मृत्यु भएको हो। खाँदबारी–११ आंलाका ६४ बर्षिय को तुलाराम गुरुङको राँगाले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
काठमाडौं, ३० चैत। वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनिहरुको पहिले हेटौंडामा परीक्षण गर्दा पोजेटिभ पाइएपछि काठमाडौं ल्याएर राष्ट्रिय...
भीमदत्तनगर, २८ चैत । विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ। निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उहाँ...
काठमाडौं, २८ चैत। कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ। व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य...
काठमाडौं, २८ चैत। अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ।...
काठमाडौं, २८ चैत। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। मोदीसंग शुक्रबार टेलिफोन वार्ता भएको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका हुन। सीमा बन्दका...
रुकुम, २८ चैत। कोरोना भाइरसबाट संंक्रमित भइहाले उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि रुकुममा १० दिनभित्र अस्पताल बनाइने भएको छ। १० दिनमा तयार परिने लक्ष्यका साथ बन्न लागेको हस्पिटल ८ कोठाको हुनेछ।
रुकुमका सांसद तथा...

