Author - लोकपाटी न्यूज

अन्तर्राष्ट्रिय

उत्तर कोरियाले आफ्नो शासकीय निकाय ‘स्टेट अफेयर्स कमिटि’मा व्यापक परिवर्तन

काठमाडौं, १ बैशाख। उत्तर कोरियाले आफ्नो शासकीय निकाय ‘स्टेट अफेयर्स कमिटि’मा व्यापक परिवर्तन गरेको छ। उत्तर कोरियाका नेता किम जोङ-उनले स्टेट अफेयर्स कमिटिमा ठुलो परिवर्तन गर्दै करिब एक तिहाई सदस्यलाई हटाएर नयाँलाई सो...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनमा एकैदिन १०८ नयाँ संक्रमित

काठमाडौं, १ बैशाख। चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको छन। यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो। संक्रमित मध्ये ९८ जना विदेशबाट आएको बताइएको छ। १० जना भने स्थानीय रुपमै संक्रमित भएका थिए।...

बांकी पढ्नुहोस्
समाचार

थर्मल गन नहुदा समस्या

अर्घाखाँची, १ बैशाख। जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन्। जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ। यात्रु तथा अन्यको तापक्रम नाप्न...

बांकी पढ्नुहोस्
स्वास्थ्य

तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि १०० जना बिरामी

काठमाडौं, १ बैशाख। तिलगङ्गा आँखा अस्पतालको बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन्। ‘लकडाउन’ का समय भएकाले शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुन्छौं मुख्यमन्त्री महेन्द्रबहादुर शाही

काठमाडौं, १ बैशाख। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड-१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा...

बांकी पढ्नुहोस्
समाचार

बारीमै सुक्न थाले फूल

काठमाडौं, १ बैशाख। लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन्। लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

बांकी पढ्नुहोस्
समाचार

कैलालीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

कैलाली, १ बैशाख। कैलालीमा थप १ जना कोरोना संक्रमण भएको पुष्टि भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका- १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनलाई लम्किचुहा नगरपालिका बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको...

बांकी पढ्नुहोस्
समाचार

एक वर्षको पारिश्रमिक कोषमा जम्मा गर्ने नारायणकाजी श्रेष्ठको निर्णय

काठमाडौं, १ बैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक बर्षको पारिश्रमिक बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेज तथा कोभिड-१९ कोषमा जम्मा गर्ने भएका छन्। समाजीक...

बांकी पढ्नुहोस्
राजनीति

‘७७ साल महाउथलपुथलकारी बर्ष हुनसक्छ’ -बाबुराम

काठमाडौं, १ बैशाख। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ साल महाउथलपुथलकारी वर्ष हुनसक्ने टिप्पणी गरेका छन्। समाजिक सञ्जाल फेसबुकमार्फत नयाँ बर्षको सुभकामना...

बांकी पढ्नुहोस्
सरकार

महामारी नसकिदासम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं,१ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना भाइरसको महामारी नसकिदांसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले उक्त अवधीको आफ्नो सम्पूर्ण...

बांकी पढ्नुहोस्