Author - लोकपाटी न्यूज

समाचार

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २३ हजार नाघ्यो

काठमाडौं, २ बैशाक। संसारभार फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरैको ज्यान जाने मुलुक अमेरिका भएको छ। अमेरिकामा मंगलबार बिहानसम्म कोरोनाका कारण २३ हजार ६४० जनाको मृत्यु भइसकेको छ ।त्यस्तै अमेरिकामा १२ हजार...

बांकी पढ्नुहोस्
समाचार

कोरोना भाइरस स्वाइन फ्लूको तुलनामा १० गुणा बढी खतरनाक

काठमाडौं, २ बैशाक। कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लूको तुलनामा १० गुणा बढी खतरनाक भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस घेब्रियेससले बताएका छन। सोमबारको भर्चुअल ब्रिफिङमार्फत् संगठनका प्रमुख...

बांकी पढ्नुहोस्
समाचार

लकडाउन अझै एकसाता लम्बाउने तयारी

काठमाडौं, २ बैशाक। लकडाउन लम्बाउने तयारी सरकारले गरेको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन एक साताका लागी थप्ने निर्णय गर्नसक्ने बालुवाटार स्रोतले जनाएको छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...

बांकी पढ्नुहोस्
समाज

चोर बाटोबाट नेपाल छिरेका थिए कोरोना संक्रमित युवक

रौतहट, २ बैशाक। रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको...

बांकी पढ्नुहोस्
समाचार

सर्वसाधारणले बढी ग्यास थुपार्दा ग्यास उद्योगमा सिलिन्डरको अभाव

धादिङ, २ बैशाख। सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् ।  खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् । धादिङका १३ ग्यास...

बांकी पढ्नुहोस्
समाचार

लकडाउन थप कडा बनाउन निर्देशन

काठमाडौं, २ बैशाख। लकडाउन थप कडा बनाइने भएको छ। कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउन बाग्मती प्रदेशले  थप कडा बनाउने भएको हो। मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन थप कडा बनाउन निर्देशन दिएका हुन। प्रदेश सरकारका अनुसार...

बांकी पढ्नुहोस्
समाचार

कोरोना भाइरसको संक्रमण रोक्न सरकारको ‘सिक्स टी’ रणनीति

काठमाडौं, २ बैशाक। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका छन्। मन्त्री ढकालले नयाँ वर्षको...

बांकी पढ्नुहोस्
समाचार

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीको लाठीचार्ज, एक बृद्धाको मृत्यु

सप्तरी, १ बैशाक। लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले लाठीचार्ज गर्दा एक बृद्धाको मृत्यु भएको छ। सप्तरी जिल्लाको खडक नगरपालिका६, वीरपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले गरेको लाठीचार्जमा परेपछि वृद्धाको मृत्यु भएको...

बांकी पढ्नुहोस्
स्वास्थ्य

के मसलाले रोग प्रतिरोधी क्षमता बढाउछ ? यस्तो छ खुर्सानी र बेसारका फाइदाहरु

काठमाडौं, १ बैशाक। धेरै मसलाहरू एसियाबाट सम्पूर्ण विश्वमा फैलिएको थियो। मसलाले खानालाई स्वादिष्ट मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि उपयोगी भएको मानिन्छ। धेरै प्रकारको मसलाको अनुसन्धानबाट पनि पनि हाम्रो...

बांकी पढ्नुहोस्
समाचार

निषेध गरेर जाने सोच अर्को एउटा महाभूल हो -पूर्वराजा

काठमाडौं, १ बैशाख। पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको बताएका छन्। आइतबार साँझ नयाँ वर्ष ०७७ को शुभकामना सन्देश जारी उनले धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता...

बांकी पढ्नुहोस्