Author - लोकपाटी न्यूज

राजनीतिक दल

कमल थापाको प्रश्नः घर फर्किरहेका प्रति सरकारको जिम्मेवारी छैन?

काठमाडौं, ३ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिँडेर जान बाध्य मजदुरलाई घर पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।लामो समयको लकडाउनको कारण काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा काम गर्ने...

बांकी पढ्नुहोस्
समाचार

भारतबाट फर्किएका सबै क्वारेन्टाइनमा नबस्दा त्रास

काठमाडौं, ३ बैशाक। भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन्। क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग...

बांकी पढ्नुहोस्
समाचार

लकडाउनमा गाउँ : पसल खुल्ला, तास र मदिरामा मस्त

दैलेख, ३ बैशाक। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन्। सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी...

बांकी पढ्नुहोस्
समाचार

राहतमा विपन्नलाई कुहिएको चामल, कैयौंलाई लाग्यो पखाला

काठमाडौं, ३ बैशाख। लकडाउनले मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा परेका विपन्नलाई राहत वितरण गर्न सिराहाको लहान नगरपालिकाले १ करोड ३० लाख खर्च गरेको छ तर राहत थाप्ने विपन्नको भागमा कुहिएको चामल परेको छ। गन्हाउने चामल...

बांकी पढ्नुहोस्
विचित्र संसार

लकडाउनमा टुसाएको अनौठो प्रेम कहानी

काठमाडौं, ३ बैशाख। एकातिर कोरोना संक्रमणको घटना संसारभरमा वृद्धि भइरहेको छ, मान्छेहरु दुःख र निराशाको सामना गर्दै छन्, भने अर्कोतर्फ केही सुखद पक्षहरु पनि देखिएका छन। मानिसहरूले परिवारसँग समय बिताइरहेका छन्, सम्बन्धहरूले...

बांकी पढ्नुहोस्
विश्व

आर्थिक सहयोग रोक्दै ट्रम्पले भने- डब्लुएचओ असफल भयो

काठमाडौं, ३ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ कोरोना भाइरसको फैलावट रोक्ने काम गर्न असफल भएको आरोप लगाएका छन। जब कोरोना भाइरस संक्रमण चीनबाट सुरु भयो, संयुक्त राष्ट्र संघको यो संगठनले यसको बास्तविक आकडाँ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा एकैदिन २४ सयको मृत्यु

काठमाडौं, ३ बैशाख। अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नक्कली बिरामी सहित एम्बुलेन्स नियन्त्रणमा

तुलसीपुर,२ बेशाख। दाङको तुलसीपुर तर्फ आइरहेको एम्बुलेन्स सहित नक्कली बिरामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिरामी बोक्ने एम्बुलेन्स सहित ४ जना नक्कली बिरामी सल्यानमा पक्राउ परेका हुन्।अर्कै व्यक्तिको बिरामी पुर्जा...

बांकी पढ्नुहोस्
समाज

प्रहरी टोलीमाथी ढुङ्गा प्रहार गने १२ जना नियन्त्रणमा

काठमाडौं, २ बैशाख। प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। कोविड -१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे लकडाउनको उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
समाज

सङ्लियो त्रिशूली

काठमाडौं, २ बैशाख। त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ। कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ। धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ। किनार जान नै अरुचि...

बांकी पढ्नुहोस्