Author - लोकपाटी न्यूज

विकास/निर्माण

लकडाउनमा पनि रोकिएन पूर्वाधार निर्माणको काम

काठमाडौं, ४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा...

बांकी पढ्नुहोस्
शिक्षा

विद्युतीय माध्यमबाट पढाउने तयारीमा सरकार

काठमाडौं, ४ बैशाख। कोभिड–१९ को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ । सरकारले लगाएको लकडाउन खुलेर जनजीवन सामान्य हुन समय लाग्ने...

बांकी पढ्नुहोस्
समाचार

सरकारले तयार गर्‍यो स्वयंसेवी स्वास्थ्यकर्मीको विवरण

काठमाडौं, ३ बैशाख। सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

क्वारेन्टाइनबाट भागेर प्रेमिका भेट्नेले पाए ६ महिना जेल सजाय

काठमाडौं, ३ बैशाख। सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने एक जनाले ६ महिना कारावासको सजाए पाएका छन । उनलाई क्वारेन्टाइनको नियम उल्लंघन गरेमा उक्त सजाय दिइएको हो। पश्चिमि अष्ट्रेलियाको एक कोर्टले सेल्फ क्वारेन्टाइनमा बस्न...

बांकी पढ्नुहोस्
बैंक / बित्त

५ र १० रुपैयाँको नोट छाप्दै चीनिया कम्पनी

काठमाडौं, ३ बैशाख। ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चीनिया कम्पनीले पाएको छ। नेपाल राष्ट्र बैंकले उत्त दरका नोट छाप्न चीनिया कम्पनीलाई दिएको हो । नेपाल राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोमा त्यसको टेण्डर चीनिया...

बांकी पढ्नुहोस्
समाचार

कोरोना भाइरसबाट २० लाख भन्दा बढि संक्रमित

काठमाडौं, ३ बैशाख। विश्वभर महामारीका रुपमा फैलिएको, कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ लाख २६ हजार ७७९ जनाले ज्यान गुमाएका छन्। भाइरसबाट २० लाख ९९३ संक्रमित भएका छन। संक्रमितमध्ये चार लाख ८४ हजार ९४५ जना उपचारपछि निको भएर घर...

बांकी पढ्नुहोस्
खेलकुद

आइपिएल अनिश्चितकालका लागी स्थगित

काठमाडौं, ३ बैशाख। बुधबारदेखि सुरु गर्ने भनिएको यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय...

बांकी पढ्नुहोस्
समाचार

कोरोना संक्रमित युवतीले भनिन्,’म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ?’

बाग्लुङ, ३ बैशाख। आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ। बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना...

बांकी पढ्नुहोस्
समाचार

राहत माग्दै वडा कार्यालयमा धर्ना

दार्चुला, ३ बैशाख। दार्चुलाको महाकाली नगरपालिका-८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन्। धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय...

बांकी पढ्नुहोस्
समाचार

‘सुर्खेतमा कोरोना देखियो पुष्टि हुन बाँकी’ भनि स्टाटस लेख्ने पक्राउ

काठमाण्डौ, ३ बैशाख। सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर ८ को कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको...

बांकी पढ्नुहोस्