काठमाडौं, ५ बैशाख। बिहानै लकडाउन उल्लंघन गर्दै हिडेका १ हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहान ८ बजेसम्म २ सय ७१ महिला...
Author - लोकपाटी न्यूज
काठमाडौं, ५ बैशाख। कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ। लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो। स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार...
काठमाडौं, ५ बैशाख। बेलायतमा तीन हप्ता थप लकडाउन गरिने भएको छ। बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका हुन। बिहीबार आयोजित पत्रकार...
काठमाडौं, ५ चैत। मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार हुन बाँकी रहेको भन्दै केन्द्रका कर्मचारीले फर्काउन खोजे तर ती...
काठमाडौं, ५ बैशाख। कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ। लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल...
काठमाडौं, ४ बैशाख। काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ। सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ। अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभरले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह...
काठमाडौं, ४ बैशाख। तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन्। चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने भएकाले...
पाँचथर, ४ बैशाख। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ। लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले...
काठमाडौं, ४ बैशाख। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा त्यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको...
काठमाडौं, ४ बैशाख। डाक्टरहरूलाइ कुटपिट गर्ने डिएसपीलाइ जिम्मेवारीबाट हटाइएको छ। त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूलाइ कुटपिट गरेका डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको हो। उनलाई महाराजगञ्ज वृत्तको...

