अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना कारण मृत्यु हुनेका दर अमेरिकामा युरोप र चीनको भन्दा कम रहेको दाबी गरेका छन। ह्वाइट हाउसमा कोरोना भाइरस महामारीको बारेमा दैनिक प्रेस सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन।...
Author - लोकपाटी न्यूज
नेपालगञ्ज, ७ बैशाख। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ।...
काठमाडौं, ७ बैशाख। क्यानडाले अमेरिकासंग जोडिएको आफ्नो सीमालाई थप ३० दिन बन्द गर्ने भएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका हुन। यतिबेला दुई...
काठमाडौं,७ बैशाख। लकडाउनको घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन्। निर्णय कार्यान्वयनमा तदारुकता...
काठमाडौं, ७ बैशाख। ईन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ। थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट...
काठमाडौं, ५ वैशाख। सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै...
काठमाडौं, ५ बैशाख। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकार निमुखाको पिढामा दर्शकमात्रै भएको आरोप लगाएका छन। काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल...
चितवन, ५ बैशाख। लकडाउनसँगै बजार नपाएपछि कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्।कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न ११ चैत देखि देशभर लकडाउन गरिएको छ। जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए।...
काठमाडौं, ५ बैशाख। कोरोना भाइरसको संक्रमण रोकथामका लागी सरकारले लगाएको लकडाउनका कारण पूर्वराजा ज्ञानेन्द्र शाह झापामै रोकिएका छन। गत चैत २ गते झापामा पुगेका ज्ञानेन्द्र, सरकारले चैत ११ गतेदेखी गरेको लकडाउनका कारण उतै...
जनकपुरधाम, ५ बैशाख। सडकमा पैसा फ्याकेर दुइजना महिला भागेपछि त्रास फैलिएको छ। जनकपुरमा महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका हुन। जनकपुरधाम–४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फ्यालेर...

