Author - लोकपाटी न्यूज

विश्व

बेलायती राजकुमार अमेरिकी पिडितलाई खाना बाड्दै

काठमाडौं, ५ बैशाख। कोरोना भाइरसको महामारीबाट पिडितको सहयोगमा बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन जुटेका छन। महामारीबाट पिडित मानिसहरुलाई सहयोग गर्दै आएका उनिहरुले अमेरिकाको लस एन्जल्समा खाना वितरण गरेका हुन।...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

चितवनमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्ममात्रै अत्यावश्यक पसल खोल्न पाइने

चितवन, ५ बैशाख। चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ । आजदेखि वैशाख १५ गतेसम्म लकडाउनको अवधिभर...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेपाली कांग्रेसको प्रश्नः पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?

काठमाडौं, ५ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ? भन्दै सरकारलाई प्रश्न गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गदै प्रवक्ता विश्वप्रकाश शर्माले कोरानाले बच्ने,भोकले...

बांकी पढ्नुहोस्
समाचार

जनप्रतिनिधिबीच कुटाकुट हुदा वडा अध्यक्षको हात भाँचियो

स्याङजा, ५ बैशाख। स्याङ्जाका निर्वाचित जनप्रतिनिधिबीच कुटाकुटा भएको छ । कुटाकुट हुँदा वडा अध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ। गल्याङ नगरपालिका ८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र...

बांकी पढ्नुहोस्
समाचार

भेन्टिलेटर खरिद प्रक्रियाका कागजपत्र अख्तियारको नियन्त्रणमा

काठमाडौं, ५ बैशाख। अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ। उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले...

बांकी पढ्नुहोस्
विजनेस

चीनको अर्थतन्त्रमा गिरावट, दीर्घकालीन बृद्धिलाई असर नपर्ने चीनको दावी

काठमाडौं, ५ बैशाख। २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपी ६.८प्रतिशतले गिरावट आएको छ। यो गिरावट २०१९ को पहिलो त्रैमासिकसँग तुलना गरिएको हो। तर यदि यसलाई अघिल्लो त्रैमासिकसँग तुलना गर्यो भने चिनियाँ अर्थतन्त्रमा यो गिरावट अझ...

बांकी पढ्नुहोस्
समाचार

भारतबाट चोरबाटो हुदै नेपाल फर्किएका ६ जना नियन्त्रणमा

काठमाडौं, ५ बैशाख। भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ। सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी...

बांकी पढ्नुहोस्
समाचार

कोरोना भाइरसः भारतमा लगाइयो सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध

काठमाडौं, ५ बैशाख। भारतको गृह मन्त्रालयले सार्वजनिक स्थानमा थुक्नु प्रतिबन्ध लगाएको छ। मन्त्रालयले भनेको छ, सार्वजनिक स्थानमा थुक्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्छ।यद्यपि यो आदेश भन्दा धेरै अघि भारतका विभिन्न शहरहरूका...

बांकी पढ्नुहोस्
समाचार

चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुइ जहाज

काठमाडौं, ५ बैशाख। चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन्। व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन...

बांकी पढ्नुहोस्
विश्व

लकडाउन खुलाउने ट्रम्पको तयारी, यस्तो छ उनको कोरोनाबाट बच्ने उपाय?

काठमाडौं, ५ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा सामान्य जीवन सुरु गर्न तीन चरणको योजना प्रस्ताव गरेका छन्। ट्रम्पले ‘ओपनिंग अप अमेरिका अगेन’ योजना अन्तर्गत विद्यालय र कार्यालयहरू खोल्न तीन चरणको प्रस्ताव...

बांकी पढ्नुहोस्