काठमाडौं, २६ चैत। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले सरकार समक्ष ११ प्रश्न उठाएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेको भोलिपल्ट थापाले विभिन्न ११ प्रश्न गरेका हुन। हिजो प्रधानमन्त्री ओलीले देशबासीको नाममा संबोधन गरेका थिए।
संसद चलिरहेको भए प्रधानमन्त्रीको सम्बोधनको विषयमा सांसदमा प्रश्नोत्तर हुन्थ्यो तर अहिलेका त्यस्तो अवस्था नरहेको भन्दै उनले यसरी संवाद गर्नु परेको बताएका छन। संम्बोधनका विभिन्न विषयमा आफ्नो केहि प्रश्न रहेको बताउदै त्यसमा थप स्पष्टताका लागि उनले आग्रह गरेका छन।
यस्ता छन गगन थापाका ११ प्रश्नः




लोकपाटी न्यूज

