Author - लोकपाटी न्यूज

बैंक / बित्त

यस्तो छ आजको विनिमयदर 

काठमाडौं, २५ चैत। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदर सार्वजनिक गरेक छ । राष्ट्रबैकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ। यस्तै, युरो एकको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मलेरियाको औषधीमा लगाएको प्रतिबन्ध नहटाए कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं, २५ चैत। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतले हाइड्रोक्सीक्लोरोक्विन औषधी निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। उनले निर्यातमा रहेको प्रतिबन्ध कायमै राखे यसको बदलामा कारबाही गर्ने समेतको...

बांकी पढ्नुहोस्
विश्व

बेलायतका प्रधानमन्त्रीकाे स्वास्थ्य थप कमजाेर, आइसीयुमा सारियाे

काठमाडौं, २५ चैत। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसका लक्षणहरू बिग्रदै गएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले बोरिसलाई उनका चिकित्सकहरुको सल्लाहमा...

बांकी पढ्नुहोस्
समाचार

देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीकाे तयारी

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धीलाइ लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
मंगलबार ( आज ) विहान ११ बजे सम्बोधन गर्ने तयारी...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, २४ चैत। महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भएका छन। भर्खरै सकिएको मन्त्रि परिषद्को बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
गर्भनर...

बांकी पढ्नुहोस्
समाचार

कोरोनाको सम्भावित जोखिमबाट बच्न पाहुनालाई स-सम्मान घर फिर्ता पठाइदै

गोरखा २४ चैत। कोेरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका–७ ले गाउँमा आएका पाहुनालाई समेत स–सम्मान आफ्नै घर फर्काउन थालेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य...

बांकी पढ्नुहोस्
समाचार

अत्याधिक रक्तश्राव हुदा मृत्यु

अर्घाखाँची, २४ चैत। सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९...

बांकी पढ्नुहोस्
समाचार

कोरोना नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न नेपाल पत्रकार महासङ्घको अपिल

काठमाडौं, २४ चैत। नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ नियन्त्रणमा...

बांकी पढ्नुहोस्
सरकार

संक्रमणकाे जाेखिमका आधारमा लकडाउनबारे निर्णय हुन्छ

काठमाडौं, २४ चैत, रासस। सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो।
सरकारले यही चैत ११ गतेदेखि...

बांकी पढ्नुहोस्
समाज

राउटे समुदायले माक्स लगाउन थाले

सुर्खेत,२४ चैत। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन्। कोभिड–१९को संक्रमण...

बांकी पढ्नुहोस्