धनगढी, २३ चैत।कोरोनाका थप ३ संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।
धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै...
Author - लोकपाटी न्यूज
भक्तपुर, २३ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिको यात्रालाई पुरा गर्न तथा जनताको तिव्र विकास प्रतिको चाहना पुरा गर्न प्रधानमन्त्री...
काठमाडौं, २३ चैत। युक्रेनकी एक महिलाको बच्चा जन्माएको केहि समयपछि नै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। ३६ बर्षीया गालिना नामक ती महिलालाई पश्चिमी युक्रेनमा रहेको इभानो–फ्रांकिव्स्क शहरको प्रसूतिगृहमा राखिएको...
काठमाडौं, २३ चैत। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनु पर्ने माग आफूले नगरेको बताएका छन्। शनिबार एक अनलाइनले ‘सरकार असफल भयो, अब मध्यावधि चुनाव हुनुपर्छः डा महत’ शिर्षकमा समाचार लेखेको थियो...
काठमाडौं, २३ चैत। कोरोनाले सबैभन्दा बढि प्रभावित अमेरिकाको न्युयोर्क सहरमा दुई नेपालीको मृत्यु भएको छ। उनिहरुको कोरोना संक्रमणको कारण मृत्यु भएको अनुमान गरिए पनि थप रिर्पोट भने आउन बाकी छ।
मृत्यु हुनेमा मुस्ताङ घर भई...
काठमाडौं,२३ चैत। विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट आइतवार दिउँसोसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७४३ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो १२ बजेसम्मको विवरणअनुसार संसारभरि १२ लाख ३ हजार १०१...
रुकुम, २३ चैत। रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ। किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन्। सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले...
काठमाडौं, २३ चैत। चीनले अमेरिकालाई भेन्टिलेटर सहयोग गरेका छ। अमेरिकाको न्युयोर्कका लागी चीनले १ हजार थान भेन्टिलेटर सहयोग गरेको हो। न्युयोर्क अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य हो । त्यहाका गभर्नर एन्ड्रिउ...
काठमाडौं, २३ चैत। चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ। इँटा बनाउने पानी जम्मा...
झापा, २३ चैत। विश्वव्यापी रुपमा फैलिरहेका कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागी सरकारले लकडाउनको घोषणा गरेका छ जसका कारण कतिपय दीर्घरोगी अस्पताल जान पाएका छैनन भने कतिपयको उपचारमा समस्या देखिएको छ। दीर्घरोगीहरुको...

