Author - लोकपाटी न्यूज

Uncategorised

प्रतिनिधी सभाको बैठक स्थगित

काठमाडौं, २१ चैत। चैत २३ गते बस्ने भनिएको प्रतिनिधी सभाको बैठक स्थगित भएको छ। शुकबार दिउसो एक सूचाना जारी गर्दै प्रतिनिधिसभाको बैठक चैत ३० गतेसम्मका लागि स्थगित भएको जानकारी दिइएको हो।
कोभिड १९ भाइरसको सम्भावित संक्रमणका...

बांकी पढ्नुहोस्
समाचार

इसेवा भन्छः समाचार हटाइएको भनिएको पोर्टलसंग हाम्रो कुनै सम्बन्ध छैन

काठमाडौं, २१ चैत। समाचार पोर्टलको न्यूज हटाइएको विषयमा मुछेर निरन्तर प्रहार गर्ने कार्यविरुद्ध खेद प्रकट गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको...

बांकी पढ्नुहोस्
समाचार

चिकित्सकको गैरजिम्मेवारीले बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ती माग

काठमाडौं, २१ चैत। पर्सा, २१ चैत। नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

क्वारेन्टाइनको मापदण्ड पूरा नहुदै घर फिर्ता

दुल्लु, २१ चैत। क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले २ दिनमै घरमा पठाइदिएको छ। महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आइतबार राती ९ बजे ९ मिनेट मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाल्न मोदीको अनुरोध 

काठमाडौं, २१ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने आइतबार बेलुका ९ बजे देशभर सबैजनालाई एकैसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोवाइलको फ्ल्यास लाइट बाल्न अनुरोध गरेका छन । उनले ९ बजे राती एकअर्काबिच दूरी कायम...

बांकी पढ्नुहोस्
दृष्टिकोण

सेनालाई व्यापारी नबनाऔंः नेता शर्मा

नेकपाका केन्द्रीय सदस्य एवं संविधान सभाको सभासद रामकुमार शर्मा आफुले गर्नुपर्ने काम सेनामाथि पन्छयाएर सरकार भाग्न नमिल्ने बताएका छन । सेनालाई निर्माण व्यवसायको काम (ठेक्का पट्टा) लगाएकोमा जनता खुशी नभएको बताउदै उनले...

बांकी पढ्नुहोस्
समाचार

ह्याक गरि समाचार डिलेट गरेका प्रधानमन्त्रीका आइटी विज्ञको कम्पनीद्धारा स्वीकार

काठमाडौं, २१ चैत। सिरान टेक्नोलोजीले काठमाडौं प्रेस ह्याक गरी समाचार डिलिट गरेको स्वीकार गरेको छ।सिरान टेक्नोलोजिजले बिहीबार राती एक विज्ञप्ति जारी गर्दै समाचार डिलिट गरेको विषय स्वाकार्दै गल्ती भएकोमा माफी मागेको हो।...

बांकी पढ्नुहोस्
राजनीति

सार्वजनिक खरिद बिक्रीको काम सेनालाई जिम्मा दिनु हुदैनः कमल थापा

काठमाडौं, २१ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई जिम्मा दिदा सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित हुने बताएका छन । बिहीबार...

बांकी पढ्नुहोस्
समाचार

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार भन्दा बढि पुगेको छ । भाइरसको संक्रमणका कारण बिहीबार मात्रै थप ५ हजार ९ सय व्यक्तिको मृत्यु भएको हो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ हजार १ सय ९८ पुगेको...

बांकी पढ्नुहोस्
सरकार

उपभोग्य वस्तुको ढुवानी सहज बनाउने सरकारको निर्णय

काठमाडौं, २१ चैत। सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने...

बांकी पढ्नुहोस्