काठमाडौं, २१ चैत। दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ। नेपाल प्रहरीका केन्द्रीय...
Author - लोकपाटी न्यूज
काठमाडौं, २१ चैत। सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। यो निर्णय उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६...
काठमाडौं, २० चैत। सरकारले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित उपस्थित हुन पत्राचार गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार (आज) एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिको परिस्थितिमा देशभरका...
काठमाडौं, २० चैत। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै कार्यालयबाट वितरण हुदै आएको सवारी...
सुरुङ्गा २० चैत। क्वारेन्टाइनमा राखिएको ९ दिन वितिसक्दा पनि एक युवकको स्वास्थ्य परीक्षण हुन सकेको छैन। कोरोना भाइरसबाट सङ्क्रमित भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ खयरवारीका एक युवकलाई क्वारेन्टाइनमा राखेको...
कास्की, २० चैत। कोरोना संक्रमणको महामारी विश्वभरि फैलिएसँगै विभिन्न देशबाट पोखरा र आसपासका पदयात्रामा रहेका पर्यटक आ–आफ्नो देश फर्किने क्रम जारी छ। सन् १९१९ डिसेम्बर ३१ मा चीनको वुहान शहरबाट देखिएको कोरोनाले देश बाहिर घुम्न...
दैलेख, २० चैत। कुनै बेला दैलेखको जङ्गलमा त्यतिकै खेर गइरहेको गुर्जोको सेवनगर्नेहरु आजभोली ह्वातै बढेको छन्। गुर्जोको सेवन गर्दा कोरोना भाइरसको सङ्क्रमण नहुने विश्वासले पछिल्लो समय दैलेखमा यसको सेवनकर्ता बढेका हुन् ।...
मकवानपुर, २० चैत। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन्। कारागार प्रशासनका अनुसार कारागारको सजाय भुक्तानी गर्नु अगाडिदेखि नै सिलाइ पेसामा रहेका ७ कैदीबन्दीले...
काठमाडौं, २० चैत। कोरोना रोकथाम उपचार तथा राहत कोषमा आयल निगमले मात्रै ५० करोड रुपैयाँ सहयोग गरेको छ । यो अहिलेसम्मकै सर्वाधिक रकम सहयोग रकम हो । सरकारले ५० करोड रुपैयाँ राखेर यो कोषको सुरुवात गरेका थियो ।
निगमले ५० करोड...
काठमाडौं, २० चैत। इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यान र उनकी श्रीमतीलाई कोरोना भाइरको संक्रमण देखिएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले बुधबार राती स्वास्थ्य मन्त्री र उनको श्रीमतीलाई कोरोना भाइरसको संकमण देखिएको...

