काठमाडौं, २० चैत। छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरेको छ। कोरोना भाइरस (कोडिभ-१९) को औषधि तथा उपकरण ल्याउन चार्टर्ड गरिएको...
Author - लोकपाटी न्यूज
काठमाडौं, २० चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको र्यापिड टेस्टकिट प्रयोग नगर्न भनेको छ। मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले विज्ञप्ति जारी गरी...
स्याङ्जा, २० चतै। कोरोना भाइरस (कोभिड -१९)को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो...
काठमाडैं, २० चैत। कोराना भाइरसको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जनाको दास्रो रिपोर्ट पोजेटिभ देखिएको छ। दुबै जनाको दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले...
भरतपुर,२० चैत ।जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ ।
कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी...
काठमाडौ, २० चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागी गरिएको लकडाउन उल्लघंन गर्नेलाई फिलिपिन्सका राष्ट्रपतिले गोली हान्ने चेतावनि दिएका छन्। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले...
काठमाडौं, २० चैत। ४ दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।
झुलाघाटस्थित...
काठमाडौं, २० चैत। कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ। उपमहानगरपालिकाभित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरू छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्बन्धित...
काठमाडौं, २० चैत। नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ। मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका...
काठमाडौं, २० चैत। संघीय प्रतिनिधिसभा सांसद पम्फा भुसालले मेडिकल उपकरण खरिदमा भएको अनियमितताको छानविन गर्न माग गरेकी छन । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देश महाविपत्तिको सामना गरीरहेक़ो बेलामा अनियमितता भएको भए...

