Author - लोकपाटी न्यूज

बैंक / बित्त

नेपाल बैंक लिमिटेडले सातै प्रदेशका राहत कोषलाई पाँच /पाँच लाख सहयोग

काठमाडौं, १९ चैत। नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच, पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ...

बांकी पढ्नुहोस्
सरकार

अमेरिकामा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं, १९ चैत। संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको...

बांकी पढ्नुहोस्
समाचार

झापामा आइसोलेसनमा बसेका दुई जनामा कोरोना नभएको पुष्टि

भद्रपुर, १९ चैत। झापाबाट कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

कैलालीका किसानलाई गहुँ बाली भित्र्याउने चिन्ता

काठमाडौं, १९ चैत। कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका...

बांकी पढ्नुहोस्
समाचार

अलपत्र कामदारलाई घर पठाइयो

काठमाडौं, १९ चैत। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब १ सय मजदूरलाई घर पठाइएको छ । कोभिड १९ का कारण काम रोकिएर अलपत्र कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

लकडाउन प्रभावितका लागी राहत वितरण निर्देशिका तयार

काठमाडौं, १९ चैत। प्रदेश २ सरकारले कोरोना भाइरसको जोखिम रोक्न जारी लकडाउनबाट प्रभावितका लागि राहत वितरण निर्देशिका तयार गरेको छ । प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरूले पाउने छैनन् ।...

बांकी पढ्नुहोस्
समाचार

झोलुङ्गे पूलबाट खसेर भारतमा एक नेपालीको मृत्यु

काठमाडौं, १९ चैत। भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो।लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना...

बांकी पढ्नुहोस्
स्पेशल

कोरोनाबाट मर्नेको संख्या ४२ हजार १ सय भन्दा बढि

काठमाडौं, १९ चैत। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) बाट मर्नेको संख्या दिन प्रतिदिन उच्च हुँदै गएको छ। बुधबार बिहान १० बजे सम्म मर्नेको संख्या ४२ हजार १ सय ५८जना पुगेको छ । विश्वमा ८ लाख ५८ हजार ६ सय ६९...

बांकी पढ्नुहोस्
समाचार

रुघाखोकीको सङ्क्रमणले ३ सय बढि परिवारका सदस्य बिरामी

काठमाडौं, १९ चैत। बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन्। एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन्। रुघाखोकी र ज्वरोले एक...

बांकी पढ्नुहोस्
समाचार

लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ने

काठमाडौं, १९ चैत। बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ। कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका...

बांकी पढ्नुहोस्