Author - लोकपाटी न्यूज

समाचार

स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

काठमाडौं, १९ चैत। आफ्नो घरमा कोठा लिइ बसेकी नर्सलाई निकालेको आरोपमा प्रहरीले दाङमा एक वडा सचिवलाई पक्राउ गरेको छ। आफ्नो घरमा कोठामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का सचिव नारायण...

बांकी पढ्नुहोस्
समाचार

लकडाउनको नवौं दिन: करिब १२ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १९ चैत। लकडाउनको नवौं दिन बुधबार ( आज ) करिब १२ सय लकडाउन उल्लघंन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ बजेसम्ममा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५८ जनालाई प्रहरीले पक्राउ गरेको हो। जसमा ९ सय ९० जना पुरुष र...

बांकी पढ्नुहोस्
समाचार

सीमापार रहेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने

काठमाडौं, १९ चैत। नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका...

बांकी पढ्नुहोस्
शिक्षा

एसईई दिने विद्यार्थीले नजानेको प्रश्न घरबाटै शिक्षकलाई सोध्न पाउने व्यवस्था गरिदै

काठमाडौ,१९ चैत। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् ।...

बांकी पढ्नुहोस्
समाचार

पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई पाँच हजार मास्क प्रदान

काठमाण्डौंं, १८ चैत।चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क अभाव भएका बेला...

बांकी पढ्नुहोस्
बैंक / बित्त

एनआईसी एसिया बैंकका ग्राहकले दराज अनलाइनबाट सामान किन्दा १०% छुट पाउने

काठमाडौं, १८ चैत। एन आई सी एशिया बैंक लिमिटेडले ग्राहकहरूलाई दराज अनलाईनमा रहेको बिग मार्ट बाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी गरेको छ ।...

बांकी पढ्नुहोस्
समाज

रुपेन्देहीका स्थानिय सरकारले विपन्नका लागी धमाधम राहत वितरण शुरु

रुपन्देही, १८ चैत। रुपन्देहीका स्थानीय सरकारले विपन्न परिवारका लागि धमाधम विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट राहत वितरण गर्न लागेका छन्। जिल्लाको कञ्चन गाउँपालिकाले विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट करिब डेढ क्विन्टल...

बांकी पढ्नुहोस्
समाचार

क्वारेन्टाइनमा बस्न दवाब दिएको भन्दै आत्महत्याको प्रयास

डोल्पा, १८ चैत। क्वारेन्टाइनमा राख्न खोज्दा एक महिलाले आत्महत्यको प्रयास गरेकी छन। डोल्पाकी त्यी महिलाले क्वारेन्टाइनमा बस्न दिएको दवाबका कारण आत्महत्या गर्न खाजेकी हुन। क्वारेन्टाइनमा बस्न दवाब दिएपछि शे–फोक्सुण्डो...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौं, १८ चैत। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६६प ४६८३ नंको स्कुटर विनयी त्रिवेणी गाउँपालिका–१ को वन...

बांकी पढ्नुहोस्
समाचार

बजेटको २ करोड रुपैयाँ सरकारलाई फिर्ता गर्दै मानवअधिकार आयोग

काठमाडौं, १८ चैत। आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने राष्ट्रिय मानवअधिकार आयोगले निर्णय गरेको छ। आयोगले यो आर्थिक बर्षको अत्यावश्यक कार्यक्रमबाहे अन्य कार्यक्रम स्थगित गरेको छ । आयोगले चालू आर्थिक वर्षकोे...

बांकी पढ्नुहोस्