Author - लोकपाटी न्यूज

समाचार

लकडाउन उल्लंघन गर्ने ६ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १८ चैत। लकडाउन उल्लंघन गर्ने ६ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउनको आठौं दिन आज बिहानै उनिहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका मध्ये ५ सय ४७ पुरुष र ७८ महिला भएको प्रहरीले बतायो । त्यस्तै...

बांकी पढ्नुहोस्
स्वास्थ्य

सबै प्रदेशमा पुर्‍याइयो चीनबाट ल्याइएका स्वास्थ्य सामग्री

काठमाडौं, १८ चैत। चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्यसँग सम्बन्धित सामग्री प्रदेशहरूमा पुगेका छन्। ती सामग्रीलाई नेपाली सेनाले प्रदेश १ को विराटनगर, बाग्मतीको हेटौँडा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको...

बांकी पढ्नुहोस्
कानून/न्याय

श्रमजीवीलाई खाद्य सामग्री उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौं, १८ चैत। सर्वोच्च अदालतले विपन्न, मजदुर तथा श्रमजीवीहरूलाई खाद्य सामग्री उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको अवधि लम्बिँदै जाँदा मजदुरी गरी जीवनयापन...

बांकी पढ्नुहोस्
समाज

कैद किनेर १५ जना छुटे

काठमाडौं, १७ चैत। कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन्। सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका...

बांकी पढ्नुहोस्
समाज

पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा शुरु

काठमाडौं, १७ चैत। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट...

बांकी पढ्नुहोस्
समाचार

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टि

काठमाडौं, १७ चैत। बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीमा कोरोना नभएको पुष्टि भएको छ । पाल्पा रिब्दीकोटका क्षेत्रीको मृत्युपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुमा गरिएको दुइ पटकको...

बांकी पढ्नुहोस्
समाचार

सर्वदलीय राहत कोषले भरतपुर अस्पताललाई ५० सेट पीपीआइ प्रदान

काठमाडौं, १७ चैत। सर्वदलीय विपद् राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पीपीई उपलब्ध गराएको छ। राहत कोषको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेस चितवनका सभापति...

बांकी पढ्नुहोस्
समाचार

सञ्चार क्षेत्रलाई राहत प्याकेज ल्याउन माग

काठमाडौं, १७ चैत। नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ।...

बांकी पढ्नुहोस्
समाचार

३ दिनमा ८७ हजार ६ सय सिलिन्डर ग्यास बिक्री

काठमाडौं, १७ चैत। कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा ३ दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले ३ दिनको अवधिमा ग्यास...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

अलपत्र विद्यार्थी तथा मजदूरलाई घर जाने व्यवस्था मिलाउने चन्द्रागिरि नगरपालिको तयारी

काठमाडौं, १७ चैत। चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ। विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भावित...

बांकी पढ्नुहोस्