Author - लोकपाटी न्यूज

समाचार

दुबईबाट आएका व्यक्तिमा श्वासप्रश्वासको समस्या देखिएपछि स्वाब परिक्षण गर्न काठमाडौं पठाइयो

काठमाडौं, १८ चैत। कोरोना भाइरस (काभिड –१९) को आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौँ टेकुमा पठाइएको छ । नुवाकोट घर भई गत चैत ४ मा दुबईबाट आएका व्यक्तिमा ज्वरो आउने र...

बांकी पढ्नुहोस्
समाचार

सुनौलीमा तीन सय नेपाली अलपत्र

काठमाडौं, १८ चैत। नेपाल–भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् ।...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

डोल्पामा १ सय ३२ जना क्वारेन्टाइनमा

डोल्पा, १८ चैत। ‘लकडाउन ’को समयमा डोल्पा जिल्ला फर्किएका १३२ जनालाई विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस ९कोभिड–१९० जोखिम हुन नदिन ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र वुद्धडोल्पो गाउँपालिकाका विभिन्न...

बांकी पढ्नुहोस्
समाज

लकडाउनबाट मिर्गौलाका बिरामी मारमा

काठमाडौं,१८ चैत। कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन्। दमौली...

बांकी पढ्नुहोस्
समाचार

नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लैजादै अमेरिका

काठमाडौं, १८ चैत। नेपालमा रहेका आफ्ना ३ सय नागरिक अमेरिकाले फिर्ता लैजाने भएको छ। मंगलबार अमेरिकाले आफ्ना नागरिक नेपालबाट लैजान लागेको हो। नेपालस्थित अमेरिका दुतावासको पहल पछि अमेरिकी नागरिक स्वदेश फर्कन लागेका हुन्।
कतार...

बांकी पढ्नुहोस्
समाज

विदेशबाट आएका मानिस निस्फिक्री हिड्दा स्थानीयवासी त्रसित

काठमाडौं, १८ चैत। कोरोना भाइरसबाट बढी संक्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा संक्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको...

बांकी पढ्नुहोस्
समाचार सुरक्षा/अपराध

सप्तरीका दुई युवकलाई कुटपिट गर्ने प्रहरी हबल्दार निलम्बित

काठमाडौं, १८ चैत। नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई...

बांकी पढ्नुहोस्
समाचार

लकडाउनको समयमा पिकअप दुर्घटना हुदा २ को मृत्यु

काठमाडौं, १८ चैत। लकडाउनको समयमा पिकअप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। रामेछापको खाँडादेवी–१ राकाथुममा पिकअप दुर्घटना भएको हो। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । लकडाउनले अलपत्र परेका यात्रु...

बांकी पढ्नुहोस्
समाचार

विदेशबाट फर्किएका एक तिहाइभन्दा बढि मानिस क्वारेन्टाइन भन्दा बाहिर

फिदिम, १८ चैत। पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन...

बांकी पढ्नुहोस्
सरकार

अनिवार्य कोभिड क्लिनिक सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौं, १८ चैत। सरकारले देशभरका सबै अस्पताल, सबअस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेजलाई अनिवार्य कोभिड क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गर्दै अनिवार्य कोभिड...

बांकी पढ्नुहोस्