Tag - पक्राउ

अन्तर्राष्ट्रिय

मालदिभ्सका पूर्वउपराष्ट्रपति अहमद भारतमा पक्राउ

माले, १८ साउन । अवैध बाटोबाट भारत प्रवेश गरेका मालदिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई पक्राउ गरी उनलाई स्वदेश फर्काइएको भारतीय अधिकारीले जनाएका छन्। गत बिहीबार अवैध तरिकाबाट डुङ्गामार्फत दक्षिण भारतका टुथुकुडी शहर...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

युवा संघका नेता पौडेल हत्यामा संलग्न चौधरी पक्राउ

बुटवल, १७ साउन । रुपन्देहीको देवदहमा युवा संघका नेता बलु पौडेलको डेढ बर्ष अघि गोली हानी हत्या गरेको अरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ओमप्रकाश चौधरीलाई पक्राउ गरेको हो ।
हत्याका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नयाँ प्रहरी प्रमूख आएलगत्तै ८ फरार अभियुक्त पक्राउ

बर्दिया, १६ साउन। बर्दियामा एसपी राजेशनाथ बाँस्तोलाले जिल्ला प्रहरी प्रमूखको जिम्मेवारी सम्हालेलगत्तै वर्षौदेखि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरी प्रधान कार्यालयबाट जेठ १ गते त्यस जिल्लाको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका नेता वाइवा र घिसिङ पक्राउ

रौतहट, १६ साउन। रौतहटमा प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ। जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितुवाको छाला बरामद, दुई पक्राउ

कैलाली, १४ साउन । प्रहरीले कैलालीको अत्तरियावाट चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ।चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गोदावरी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

डेजाभु क्लबका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं, १४ साउन। काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज (क्लब) का अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्। गत पुसदेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

१३ जुवाडे पक्राउ

रमेश भुषाल/नवलपरासी, १४ साउन। पश्चिम नवलपरासीको सुनवल १२ भतौडीबाट १३ जुवाडेलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ। स्थानिय वोलेन्द्र खड्काको पोल्ट्रीफर्ममा जुवा खेलेको सुचनाका आधारमा प्रहरी टोलिले पक्राउ गरेको हो ।
जुवाको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

भरुवा बन्दुकसहित दुई युवक प्रहरी नियन्त्रणमा

महेश सिंह महतो/सिरहा, १२ साउन । सिरहाको कल्याणपुरबाट दुई युवकलाई शनिबार प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका–११ बस्ने सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर ३ को...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरीलाई घुस दिन खाेज्ने २ पक्राउ

काठमाडौं, १२ साउन । नागार्जुन नगरपालिका–२ सानोभर्‍याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव नेकपाका नेता वली तेस्रोपटक गिरफ्तार

काठमाडौं, ११ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली तेस्रो पटक पक्राउ परेका छन्। वैशाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए...

बांकी पढ्नुहोस्