Tag - पक्राउ

सुरक्षा/अपराध

नक्कली नेपाली रुपैयाँसहित न्याैपाने पक्राउ

बारा, ८ साउन । प्रहरीले नक्कली नेपाली रुपैँयासहित एक जनालाई पक्राउ गरेकाे छ ।
आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

शरीर बन्धक बनाई ४० लाख ठग्न खाेज्ने ४ पक्राउ (नामसहित)

झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका – ४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका नेता क्षेत्री र शाक्य पक्राउ

म्याग्दी, ७ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता म्याग्दीबाट पक्राउ परेका छन्।
तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने पक्राउ

चितवन, ७ साउन। चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका ७ बस्ने सुमन भनिने ३७...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

बुद्धचित्तको दानासहित चार जना पक्राउ

भक्तपुर, ६ साउन । अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका ८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

४ दिनदेखि किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, ५ साउन। ४ दिनदेखि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।
ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका ३ घर भएका २७...

बांकी पढ्नुहोस्
राजनीतिक दल

यसरी पक्राउ परे माइला लामा

काठमाडौं, ५ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेता माइला लामा काभ्रेबाट काठमाडौं छिर्नेबित्तिकै पक्राउ परेको खुलेको छ। विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न...

बांकी पढ्नुहोस्
राजनीतिक दल

माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । विप्लव समूहका काठमाडौं उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन्। काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई प्रहरीले पक्राउ गरको हो।
महानगरीय अपराध महाशाखाका प्रमूख सहकुल थापाले लामा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ

काठमाडौं, ३ साउन। पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन्।जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमूख विपक्षी दल पीएमएल-एनका नेता अब्बासीलाई बयान...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर यादव पक्राउ

काठमाडौं, ३ साउन । ५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन्। मलंगवा–सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ परेका हुन्।
गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कार्यको प्राविधिक...

बांकी पढ्नुहोस्