Tag - पक्राउ

सुरक्षा/अपराध

बाघको छालासहित सशस्त्र प्रहरी जवान बडाल पक्राउ

दार्चुला, २५ साउन। दार्चुलाको दुहुँ गाउँपालिका ३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ २ हिकिलाबाट खलङ्गा ल्याउँदै...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

राहत सामग्री चोरी गर्ने चार पक्राउ

गोरखा, २३ साउन। जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ। नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार...

बांकी पढ्नुहोस्
मनोरञ्जन

नायिका सोनाक्षी सिन्हा पक्राउ

एजेन्सी। बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेकी छिन्। सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष रहेको बताएकी छिन्।
सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

तस्करको नयाँ तरिका : हेलमेटमा भेटियो १५ किलो चाँदी

महोत्तरी, २१ साउन । महोत्तरी जिल्लाको मठिहानीस्थित १५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको १५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

मालपोत कार्यालयका प्रमूखसहित ६ जना पक्राउ

काठमाडौं, २० साउन। प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमूख मालपोत अधिकारी (उपसचिव) दीर्घ बहादुर पोखरेलसहित ६ जनालाई पक्राउ गरेको छ। बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव नेकपाका ईञ्चार्ज ढुंगेल पक्राउ

काडमाडौं, २० साउन। काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव नेकपाका रामेछाप जिल्ला ईञ्चार्जलाई पक्राउ गरेको छ।
टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव नेकपाका रामेछाप जिल्ला...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सीआईबीको प्रहरी हुँ भन्दै लुटपाट गर्ने पक्राउ

काठमाडौं, २० साउन । नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कूल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एनसेल टावरमा आगजनी गर्ने विप्लव नेकपाका लामिछाने पक्राउ

पर्वत, २० साउन । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका ५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य जिसी पक्राउ

दाङ, १९ साउन। नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन्।घोराही उपमहानगपालिका १५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

२ लाख लुटेर फरार तिमिल्सिना १० महिनापछि समातिए

भक्तपुर, १८ साउन । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागूऔषधसहित शनिवार प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे...

बांकी पढ्नुहोस्