नयाँ दिल्ली, ५ भदौ। भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो।
आईले ७३ वर्षीय...
Tag - पक्राउ
दैलेख, ३२ साउन। दैलेखको नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको जिल्ला...
काठमाडाैं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चर्चित पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।
चितवन प्रहरीले काठमाडौं...
काठमाडौं, २९ साउन। बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् ।
डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
डंगोलले बेलायती नागरिक...
काठमाडौं, २७ साउन। एघार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका १७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका...
महोत्तरी, २७ साउन। महिला हत्याको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका २ का दशैं ठाकुर र वडा नं. ८ का राजकिशोर गिरी रहेका छन्।इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार...
बर्दिया, २६ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
प्रहरीले लामाे समयदेखि प्रतिबन्धमा रहेकाे नेकपाका जिल्ला सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको...
काठमाडौं, २६ साउन । प्रहरीले आरक्षण बचाउ आन्दाेलनका ११ जनालाई पक्राउ गरेकाे छ । आन्दाेलनमा सहभागी भएका उनीहरुलाई सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे।
लोकसेवा...
काठमाडौं, २५ साउन। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्न लागेको एक कार्यक्रम बिथोलेपछि बाराको परवानीपुर गाउँपालिका–५ का वडाअध्यक्ष रामेश्वर शाह कलबारसहित ७ जना पक्राउ परेका छन् ।
आफ्नो वडा...
एजेन्सी । भारतीय टेलिभिजन च्यानल एनडीटीभीका संस्थापक प्रणय रोय र उनकी श्रीमती राधिका रोयलाई विदेश जान लागेको अवस्थामा शुक्रबार मुम्बईको विमानस्थलमा पक्राउ गरिएको छ । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जारी गरेको...

