मोरङ, ३ साउन । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको छ ।
जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो...
Tag - पक्राउ
काठमाडाैं, ३ साउन । विवादित नायक एवं बिग बसका पूर्व प्रतियोगी एजाज खानलाई मुम्बई पुलिसले बुधबार पक्राउ गरेको छ ।
एजाजले एउटा टिकटक भिडियो बनाएका थिए जुन कथित रुपमा साम्प्रदायिक छ । भिडियोमा तबरेज अंसारीको मृत्युपछि एक...
काठमाडौं, २ साउन । आकर्षक तलब पाउने गरी कामदार(वर्किङ) भिसामा युरोप पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ४ देवौली घर भइ काठमाडौंको धापासी बस्ने...
धम्बोझी, १ साउन । अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जंगली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा...
काठमाडौं, ३१ असार । गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन्। उनलाई सोमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनले भने, ‘पत्रकार...
तनहुँ, ३१ असार। नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको...
बुटवल, ३० असार। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले गुल्मीको सदरमुकाम तम्घासको प्रहरी प्रशासनकै कोखमा आएर सोमवार बिहान खुल्ला कार्यक्रम गरेका छन्।
सो पार्टी निकट अनेरास्ववियु...
चितवन, २७ असार । चितवन प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ। चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६...
काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ।
विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने...
परासी, २६ असार । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन्।
अन्सारीलाई बिहीबार र भण्डारीलाई...

