Tag - मृत्यु

अन्तर्राष्ट्रिय

पाकिस्तानी अफिसरले चलाएको गोली लागेर भारतीय सेनाको मृत्यु

करिश्मर, ११ साउन । करिश्मरमा पाकिस्तानी पक्षको गोली प्रहारबाट भारतीय सेनाको मृत्यु भएको छ।शनिबार उत्तर करिश्मरको कुपवाडा जिल्लाको माछिल सेक्टरमा पाकिस्तानले संघर्ष विरामको नियम उल्लंघन गर्दै चलाएको गोली लागेर एक जना...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सिरियामा २६ बालबालिकासहित १ सय १ जनाको मृत्यु

एजेन्सी। संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमूख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन्।
उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

छुरा प्रहारबाट विक्रम लिम्बुको मृत्यु

झापा, ९ साउन। झापाको दमक नगरपालिका १ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार अपराह्न ४ बजे २५–३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो। उक्त कार्यमा संलग्न ९ जनालाई...

बांकी पढ्नुहोस्
समाज

पहिरोमा पुरिएर दुईको मृत्यु

गुल्मी, ७ साउन। सत्यवती गाउँपालिका ३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। दुई जनाको उद्धार गरिएको छ ।
सोमबार राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन।यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको...

बांकी पढ्नुहोस्
समाज

निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

पाँचथर, ६ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।
स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ...

बांकी पढ्नुहोस्
समाज

पोखरीमा डुबेर तीन युवतीको मृत्यु

लमही, ६ साउन। दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
समाज

भाइको कुटाइबाट दाइ जयप्रकाशको मृत्यु

सोलुखुम्बु, ५ साउन । सोलुखुम्बुमा भाइको कुटाइबाट दाईको ज्यान गएको छ। थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो।
घरमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ग्यास उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कविहिन

एजेन्सी । चीनको एउटा ग्यास उद्योगमा भएको विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ।
उद्योगमा विस्फोट भएपछि १२ जना सम्पर्क्विहीन भएका छन्। नान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते भएको चीनियाँ अधिकारीहरुले...

बांकी पढ्नुहोस्
समाज

बाजुरामा जीप दुर्घटना : २ काे मृत्यु, ११ घाइते

बाजुरा, ३ साउन ।  बाजुरामा आज बिहान जीप दुर्घटना भएकाे छ । जीप दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप जगन्नाथ...

बांकी पढ्नुहोस्
समाज

धनगढी बम विष्फोटका घाइते सिंहको मृत्यु

काठमाडौं, ३ साउन । धनगढीमा भएको शक्तिशाली बम विष्फोटका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।
विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव...

बांकी पढ्नुहोस्