विराटनगर, २ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका १० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
१८ जना घाइते भएका छन्। मृतकमध्ये कानेपोखरी गाउँपालिका ३ का टिकाराम...
Tag - मृत्यु
काठमाडौं, २ साउन।थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन लगिएकी आमा र बच्चाको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ।
सुत्केरी गराउन प्रसुुति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको छ।...
मुम्बई, १ साउन । चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ। भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार भएको उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन्। भवनमा अरु पनि...
काठमाडौं, ३१ असार । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ।
गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन्।
विपद्बाट सिर्जित समस्याले...
काठमाडौं, २९ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी ५० जनाको मृत्यु भएको हो।
यस्तै २५ जना घाइते भएकोमा उनीहरुको विभिन्न...
काठमाडौं, २९ असार। कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला रहेकबा छन्।
मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना...
दाङ, २९ असार । दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको...
काठमाडौं, २९ असार ।बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा...
काठमाडौं, २८ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ...
काठमाडौं, २७ असार । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ।
निरन्तर वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी...

