बाढी-पहिरोबाट ५० को मृत्यु, हेर्नुहोस् क्षतिको विवरण

duban
syankatik tasbir
लाेकपाटी न्यूज

काठमाडौं, २९ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी ५० जनाको मृत्यु भएको हो।
यस्तै २५ जना घाइते भएकोमा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ।

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्

3

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्