एजेन्सी। चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ। योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले...
Tag - मृत्यु
बारा। भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिन्जाली मगरको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही ठाउँमा भरुवा बन्दुकबाट घाइते भएका एक...
काठमाडौं। भारतको झारखण्डामा आइतबार केबलकार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको भारतजीय...
काठमाडौं। अमेरिकाको क्यालिफोर्नियाको साक्रामेन्टोमा भएको गोली हानाहानमा परी कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार सोही घटनामा परी १२ जना घाइते भएका छन्।
आइतबार क्यालिफोर्नियाका रेष्टुरेन्ट र बारहरुमा भएको...
तनहुँ। तनहुँको भानु नगरपालिका-९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।
ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर...
दमक। झापामा सवारी दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ५ बजे अर्जुनधारा-६ स्थित सडक किनारमा पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा माध्यमिक विद्यालय गरामनीमा कार्यरत ५३...
अछाम। ट्याक्टर दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा बिहीबार अछाम अस्पतालमा मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका५ लयाँटीका २४ वर्षीय भूपेन्द्र शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ।
विनायकबाट...
धनगढी। कैलालीमा काँडेतारमा अल्झिएर एउटा चितुवाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-१० मा शोभा चौधरीको घरको आगनमा लगाइएको काँडेतारमा अल्झिएर घाइते भएको चितुवाको मृत्यु भएको सव डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको...
काठमाडौं। डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। मंगलबार पुर्वीचौकी गाउँपालिका-७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ट्याक्टर चालक गौरीगंगा...
जाजरकोट। घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका एक कालेगाउँका २५ वर्षीय भीमबहादुर बुढाथोकीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले खलंगा स्थित...

