Tag - मृत्यु

सुरक्षा/अपराध

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं। झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
भद्रपुर नगरपालिका–१० स्थित...

बांकी पढ्नुहोस्
समाज

कपनकाे ढलमा खसेका बालक ललितपुरमा फेला

असाेज १० काठमाडाै । कपनस्थित मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षे बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुर प्रहरीले बताएकाे छ।
गत असोज ४ मा साँझ...

बांकी पढ्नुहोस्
प्रबास

मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर, ३ कात्तिक। रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका २ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो।
दशैँको...

बांकी पढ्नुहोस्
पर्यटन

हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु

गोरखा, १३ असोज। हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका १ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको मृत्यु भएको हो।
हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५०...

बांकी पढ्नुहोस्
समाज

पोखरीमा डुबेर २ बालिकाको मृत्यु

महेश सिंह/सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आइतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा...

बांकी पढ्नुहोस्
समाज

डेंगुबाट छायाको मृत्यु

काठमाडौं, २५ भदौ। डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो।
अस्पतालमा समयमै...

बांकी पढ्नुहोस्
स्वास्थ्य

चितवनमा डेंगु रोगको संक्रमणबाट दुईको मृत्यु, ८ सय ३५ जना संक्रमित

चितवन, २० भदौं। चितवनका अस्पतालमा साउन यता ८ सय ३५ जना डेंगुका संक्रमितलाई उपचार गरिएको छ। यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकाको दुई शहरमा अन्धाधुन्ध गोली प्रहार, पाँचको मृत्यु

अमेरिका, १५ भदौ। अमेरिकाको टेक्सस राज्यमा एक बन्दुधकारीले दुई शहरमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने १६ घाइते भएका छन्। आडेसा सहरका प्रहरीका अनुसार बन्दुकधारीले पहिला ट्राफिक प्रहरीमाथि गोली प्रहार...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

यात्रु बाेकेकाे बस नदीमा खस्दा २४ काे मृत्यु

काठमाडाैं, १४ भदाै। यात्रु बोकेको बस नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । पाकिस्तानकाे खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
एक जना वरिष्ठ...

बांकी पढ्नुहोस्
समाज

राज्यको लापरवाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयोः बिष्ट परिवार

काठमाडौं, १२ भदौ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी...

बांकी पढ्नुहोस्