वीरगन्ज, १८ पुस । ससुराली मासु पुर्याउन गएका पर्सा जीरा भवानी गाउँपालिका वडा नम्बर २ सेंढवाका रोघाई माझी मुसहरका २७ बर्षको छोरा विनोद माझी मुसहरको मृत्यु भएको छ ।
पर्साको जीराभवानी गाउँपालिकाको जीतपुर परसवा सडकखण्डमा...
Tag - मृत्यु
मेक्सिको, १० पुस । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र...
नेपालगञ्ज, ६ पुस । टिपरको ठक्करबाट बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बिहीबार बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय...
काठमाडौं, ८ मंसिर । राजधानीको बानेश्वरस्थित गैरीगाउँमा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार गैरीगाउँको सुकुम्बासी टोलमा ग्याङ फाइट हुँदा बिक्की मगरको मृत्यु भएको हो । अर्को समूहको खुकुरी प्रहारबाट...
हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं...

