Tag - मृत्यु

समाज

ग्यास सिलिण्डर पड्किँदा चारको मृत्यु

सिन्धुपाल्चोक, १२ चैत । सिन्धुपाल्चोकको भोटेकोसीमा ग्यास सिलिण्डर पड्किँदा चार जनाको ज्यान गएको छ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिण्डर विस्फोट हुँदा चार...

बांकी पढ्नुहोस्
समाज

आगलागीबाट दुईको मृत्यु, १६ लाख बढिको धनमाल नष्ट

काठमाडौं, १० चैत । सिराहामा आगलागीमा परी २ जनाको मृत्यु भएको छ । त्यस्तै सिराहा, बारा, बर्दिया र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १६ लाख २५ हजार ८ सय ६० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिराहाको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कारखाना विस्फोटमा ६४ जनाको मृत्यु

बेइजिङ, ९ चैत । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ६४ पुगेको छ ।

स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक...

बांकी पढ्नुहोस्
समाज

होली मनाउन घर जाँदै गरेका युवकको मृत्यु

धादिङ, ६ चैत । होली मनाउन भनेर घर जाँदै गरेका एक युवकको मृत्यु भएको छ । पोखरातर्फ जाँदै गरेका उक्त युवकको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ को मृत्यु

जाकार्ता, ४ चैत । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।

पहिरो र बाढीमा परी १ सय १६ जना घाइते भएकाहरुलाई उद्धारको प्रयास जारी रहेको...

बांकी पढ्नुहोस्
समाज

सवारी दुर्घटनामा ६ को मृत्यु (नामसहित)

काठमाडौं, ४ चैत । कपिलवस्तु, काभ्रे, सर्लाही, महोत्तरी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिबराज नगरपालिका ५ खैरी चोकस्थित सडकमा ना.६ प ७४२१ नम्बरको मोटरसाइकलको ठक्करबाट...

बांकी पढ्नुहोस्
समाज

सवारी दुर्घटनामा पाँचको मृत्यु

काठमाडौं, ३ चैत । धनुषा कमला नगरपालिका–२ लग्मास्थित सडकमा ज.१ त ४८३२ नम्बरको ट्याक्टरले को.२४ प ४०१० नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँस्थित दुगरकोट बस्ने ५० वर्षीया ...

बांकी पढ्नुहोस्
समाज

दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, २९ फागुन । सप्तरी र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सप्तरीको सुरुङगा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा को १ ख ४९३४ नम्बरको बसले को ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई बुधबार...

बांकी पढ्नुहोस्
पर्यटन

प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको ज्यान गयाे

पोखरा, २१ फागुन । पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ ।

बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

शक्तिशाली भूमरीले लियो २३ को ज्यान

एजेन्सी । अमेरिकामा आएको शक्तिशाली भूमरीले कम्तिमा २३ जनाको ज्यान लिएको छ । आइतबार अमेरिकाको अलाबामामा आएको शक्तिशाली भूमरीका कारण २३ जनाले ज्यान गुमाएका हुन् ।

आइतबार पूर्वी अलाबामाको लि काउन्टीमा ठूलो आधीले भूमरी...

बांकी पढ्नुहोस्