Tag - मृत्यु

समाज

पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

काठमाडौं, १७ साउन । मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ। काठमाडौं १६ बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा मजदुरको मृत्यु भएको हो।
घाइते अवस्थामा उद्दार...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु

काठमाडौं, १६ साउन। अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिद लादेनको मृत्यु भएको छ।अमेरिकी गुप्तचर अधिकारीहरुले हम्जाको मृत्यु भएको दाबी गरेपनि कहाँ कसरी मृत्यु भएको हो भन्ने खुलाएका छैनन्।
गत फेब्रुअरी महिनामा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

यात्रुबाहक बसले बेवारिसे बमलाई दियाे ठक्कर, २८ जनाकाे मृत्यु

हेरात, १५ साउन । यात्रुबाहक बसले बेवारिसे अवस्थामा छाेडेकाे बमलाई ठक्कर दिँदा कम्तिमा २८ जनाकाे मृत्यु भएकाे छ । अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको उक्त शक्तिशाली बमलाई एउटा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सेनाकाे विमान बस्तीमा खस्दा १७ काे गयाे ज्यान

एजेन्सी । मंगलबार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सेनाको मुख्यालय रहेको रावलपिन्डी नजिक नियमित प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा ५ जना विमान चालकसँगै १२ जना...

बांकी पढ्नुहोस्
समाज

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

लहान, १३ साउन। सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको अर्नामा गाउँपालिका ४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बहुमूल्य पत्थरले पुरिएर १४ को मृत्यु

यङ्गुन, १२ साउन। म्यानमारमा बहुमूल्य पत्थर ‘जेड’ खानीमा गएको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ। भारी वर्षापछि म्यानमारको कचिन राज्यको फकान्त क्षेत्रमा रहेको पत्थर खानीमा एकाएक पहिरो जाँदा १४ जनाको मृत्यु भएको अधिकारीहरुले...

बांकी पढ्नुहोस्
प्रबास

अष्ट्रेलियामा सवारी दुर्घटनामा परी सुवेदी र भण्डारीकोे मृत्यु

क्यानबेरा, १२ साउन। अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा परि २ नेपालीको मृत्यु। शनिबार अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कुमा शहरस्थित मोनारो हाइवेमा ५ जना सवार कार दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमा अष्ट्रेलियामा...

बांकी पढ्नुहोस्
समाज

गाडी सडकबाट खस्दा एक जनाको ज्यान गयो

धादिङ, १२ साउन। धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ८ त्रिभुवन राजपथमा शनिबार राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ।
तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नं. को सामान बोकेको गाडी सडकबाट खोल्सामा...

बांकी पढ्नुहोस्
समाज

करेन्ट लागेर बाबुछोराको मृत्यु

धनुषा, ११ साउन। धनुषामा करेन्ट लागेर बाबुछोराको ज्यान गएको छ। कमला नगरपालिका १ मंगराहाका ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्र मण्डलको शुक्रबार बेलुका करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

काठमाडौं, ११ साउन। अत्यधिक रक्तश्रावका कारण पोखरामा एक सुत्केरीको मृत्यु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुककी ३३ वर्षीया सुत्केरी निषाकुमारी थापाको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको...

बांकी पढ्नुहोस्